Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

Author Avatar साझा न्यूज 24th September 2026 , 5:38 PM
कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कपिलवस्तु, असोज ८ गते । नेपाली कांग्रेस कपिलवस्तुले १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा पालिका स्तरीय समितिको नेतृत्व चयन गरेको छ । ९ पालिकामा सभापति निर्विरोध निर्वाचित भएका छन् भने यशोधरा गाउँपालिकामा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ ।

निर्वाचन समितिका अनुसार कपिलवस्तु नगरपालिकाको सभापतिमा प्रकाश गैरे, बुद्धभूमि नगरपालिकामा सुरजप्रताप राणा, बाणगङ्गा नगरपालिकामा रविराज आचार्य, महाराजगञ्ज नगरपालिकामा रामअचल चौधरी र कृष्णनगर नगरपालिकामा राकेशमणि त्रिपाठी निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै शुद्धोधन गाउँपालिकाको सभापतिमा नरेश अहिर, मायादेवी गाउँपालिकामा चन्द्रिका यादव, विजयनगर गाउँपालिकामा रामकुमार यादव र शिवराज नगरपालिकाको सभापतिमा मधु पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यशोधरा गाउँपालिकाको सभापतिमा भने निर्वाचनमार्फत चन्द्रप्रकाश दुबे निर्वाचित हुनुभएको छ । उहाँले ९८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जगदिश पाण्डेयले ८४ मत प्राप्त गर्नुभएको थियो । दुबे १४ मतको अन्तरले विजयी हुनुभएको हो ।

यससँगै नेपाली कांग्रेस कपिलवस्तुका १० वटै पालिका कार्यसमितिको नेतृत्व चयन भएको छ । कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा चापागाईं पुनः सर्वसम्मत

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

पत्रकार गोपाल भण्डारीलाई स्वर्गीय गिरिजाप्रसाद स्मृति पत्रकारिता पुरस्कार

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

विज्ञापन बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त

भर्खरै प्रकाशित

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

कांग्रेस कपिलवस्तुका १० पालिकामा नेतृत्व चयन

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भ्रष्टाचार र प्रधानमन्त्रीको कूटनीतिक शैलीमाथि सांसद विष्टको प्रश्न

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, कपिलवस्तु प्रशासनको विशेष अपिल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज