Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

Author Avatar साझा न्यूज 27th October 2026 , 2:41 PM
आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

बुद्धले संसारलाई शान्ति, करूणा र सहअस्तित्वको सन्देश दिएको भूमि लुम्बिनीमा नेतृत्व नियुक्तिलाई लिएर फेरि विवाद चर्किएको छ।

आनी छोइङ डोल्मालाई विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयविरूद्ध आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान र अर्का अभियानी वाजिउद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेपछि प्रहरी प्रशासन र स्थानीयका बीचमा असन्तुष्टि र टकराव बढेको हो।

लुम्बिनी विश्वभरका बौद्ध मार्गी शान्ति, करूणा र अहिंसाको सन्देश खोज्दै आउने ठाउँ गौतम बुद्धको जन्मस्थल भएकै कारण यसको महत्त्व विश्वभर फैलिएको छ।

तर यही शान्ति भूमि पछिल्ला वर्षहरूमा पदाधिकारी नियुक्तिमा अशान्त बन्न थालेको छ।

लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनका विषयभन्दा यहाँ नियुक्त भएर आउने पदाधिकारी र कर्मचारी भर्नामा स्थानीयदेखि केन्द्रसम्मको चासो हुने गर्छ।

पछिल्लो पटक गत असोज ३० गते सरकारले गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेपछि सुरू भएको विरोध प्रदर्शन अहिले प्रहरी गिरफ्तारीसम्म पुगेको छ।

नियुक्ति बदरको माग गर्दै आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान र अर्का अभियानी वाजिउद्दिन मुसलमानलाई रूपन्देही प्रहरीले सोमबार साँझ पक्राउ गरेपछि विरोध भइरहेको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का बासिन्दा समेत रहेका लुम्बिनी बचाउ महाअभियानका संयोजक ६१ वर्षीय खान र ३३ वर्षीय मुसलमानलाई रूपन्देही प्रहरीले सोमबार साँझ पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज