Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा जुवा–तास नियन्त्रण गर्न सांसद अभिषेक प्रताप शाहको माग

Author Avatar साझा न्यूज 9th November 2026 , 11:13 AM
कपिलवस्तुमा जुवा–तास नियन्त्रण गर्न सांसद अभिषेक प्रताप शाहको माग

Oplus_131072

कपिलवस्तु, २३ कात्तिक । कपिलवस्तुका विभिन्न स्थानमा खुलेआम जुवा–तास खेलाइँ भइरहेको जनगुनासोप्रति कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता अभिषेक प्रताप शाहले गम्भीर ध्यानाकर्षण गराएका छन्।
शाहले जिल्लामा जुवा–तासका गतिविधि भइरहेको जनगुनासो सार्वजनिक भइरहँदा पनि प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै प्रहरी प्रशासन तथा सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराएका हुन्।
उनले जुवा–तास खेलाइने स्थानबारे प्रहरी प्रशासनलाई जानकारी हुँदाहुँदै पनि कारबाही नभएको हो भने त्यसको कारण सार्वजनिक गर्नुपर्ने र जानकारी नभएको हो भने निगरानी तथा अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
केवल पटाका बरामद गरेर मात्र प्रहरी प्रशासनको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै उनले समाजमा विकृति फैलाउने जुवा–तासजस्ता गतिविधि नियन्त्रण गर्नु पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।
जुवा सञ्चालनमा कुनै व्यक्ति, समूह वा जिम्मेवार निकायको संरक्षण, लापरबाही वा मिलेमतो छ कि छैन भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ। प्रमाणबिना कसैलाई दोषी ठहर गर्न नहुने तर जनगुनासोलाई बेवास्ता गर्न पनि नहुने शाहको भनाइ छ।
जुवा–तासका गतिविधिले युवा पुस्तालाई गलत बाटोतर्फ धकेल्नुका साथै परिवारको आर्थिक अवस्था बिगार्ने र समाजमा अशान्ति तथा असुरक्षा बढाउने जोखिम रहेको भन्दै उनले यस्ता गतिविधि तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। सम्वन्धमा भने कपिलवस्तु प्रहरी प्रमुख एसपी मनाेहर प्रसाद भट्टले जुवा तास नियन्त्रणका लागि अाफुहरूले शून्य सहनशीलता अपनाईएकाे दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र

कपिलबस्तुमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

भर्खरै प्रकाशित

कपिलवस्तुमा जुवा–तास नियन्त्रण गर्न सांसद अभिषेक प्रताप शाहको माग

कपिलवस्तुमा जुवा–तास नियन्त्रण गर्न सांसद अभिषेक प्रताप शाहको माग

कपिलबस्तुमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र

कपिलबस्तुमा देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज