Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

Author Avatar साझा न्यूज 26th November 2026 , 5:03 PM
बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

रकपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्न कपिलवस्तु नगरपालिका र अमेरिकास्थित नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्रबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

कपिलवस्तु नगरपालिका कार्यालयमा सम्पन्न सहकार्य तथा समन्वयसम्बन्धी बैठकमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धले आफ्नो जीवनका २९ वर्ष बिताएको प्राचीन शाक्य गणरात ज्यको राजधानी कपिलवस्तुस्थित तिलौराकोटलगायत ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पाैडेलले बताए बैठकमा समग्र बुद्ध परिपथको पर्यटन विकास, अन्तर्राष्ट्रिय प्रचारप्रसार तथा विश्वभर कपिलवस्तुको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको थियो ।

नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र, टेक्सास, अमेरिकाले हालसम्म सञ्चालन गरेका कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्य, समन्वय र साझेदारीका सम्भावनाबारे समेत विचारविमर्श गरिएको थियो ।

आगामी दिनमा पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी बनाउन कपिलवस्तु नगरपालिका तथा बुद्ध परिपथका अन्य नगरपालिकाबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बैठकमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तव, पदम श्रेष्ठ, अधिकृत विनोद कुँवर, पर्यटन प्रवर्द्धक एवं समन्वयकर्ता तुलसीराम लामिछाने तथा नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासकी अध्यक्ष सीता सापकोटा, नेपाल सरकारका पूर्व उपसचिव केशव पोखरेल र पूजा चटौतलगायतको उपस्थिति रहेको थियो ।

यस सहकार्यले बुद्ध जन्मस्थल , प्राचीन कपिलवस्तु र समग्र बुद्ध परिपथलाई अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पाैडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

भर्खरै प्रकाशित

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

बुद्ध परिपथको अन्तर्राष्ट्रिय पर्यटन अमेरिकास्थित संस्थासँग सकार्य

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

उद्यमीको व्यवसाय र उपलब्धिबारे संयुक्त अनुगमन

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

शैक्षिक सामग्री र खाद्यान्न पाएपछि विद्यार्थी तथा अभिभावकमा खुसी

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा मेला, रामघाटमा भक्तजनको घुइँचो

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

नेपाललाई थप हवाई रुट दिन भारतको सहमति, भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज