Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकारको समृद्धिको लक्ष्य पूरा गर्नेमा केन्द्रित हुन्छु : मन्त्री थापा

Author Avatar साझा न्यूज 10th June 2021 , 7:25 PM
सरकारको समृद्धिको लक्ष्य पूरा गर्नेमा केन्द्रित हुन्छु : मन्त्री थापा

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्नमा आफू केन्द्रित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा विहिबार पदभार ग्रहण गर्ने क्रममा मन्त्री थापाले सो प्रतिवद्धता जनाउनुभएको हो ।

मन्त्री थापाले यसअघिका पूर्व सञ्चारमन्त्रीहरुले अगाडि बढाउनुभएको कार्ययोजना पूरा गर्नमा पनि आफू लागिपर्ने बताउनुभयो । सञ्चार मन्त्रालयलाई जनमैत्री मन्त्रालयको रुपमा विकास गर्ने आफ्नो लक्ष्य पनि सुनाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री थापाले मन्त्रालयको काम सामूहिक कार्य भएकाले मन्त्रालयका कर्मचारी सबैसँगको हातेमालोले सफलता प्राप्त गर्न सकिने बताउनुभयो । अहिले सञ्चार मन्त्रालयको भूमिका बढी रहेकाले सबैलाई इमान्दारितापूर्वक काम गर्न उहाँले आग्रह गर्नुभएको उहाँको सचिवालयका सहयोगी किरण भट्टराईले बताउनुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको सरकारी अभियान सफल पार्न जनताको सहयोग अपरिहार्य भएकाले त्यो लक्ष्य प्राप्तीका लागि जनतासँग मिलेर काम गर्नुको विकल्प नरहेको मन्त्री थापाले बताउनुभयो । आफू जिम्मेवारीमा रहँदासम्म नेपाली प्रेसको हकहितका लागि पनि सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । पदभार कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिवसहित उच्च पदस्थ कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

भर्खरै प्रकाशित

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज