Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

Author Avatar साझा न्यूज 26th October 2026 , 7:16 PM
कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

कपिलवस्तु, कात्तिक ९। कपिलवस्तुमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका मोटरसाइकलसहित विभिन्न किसिमका सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कात्तिक ६ गतेदेखि ९ गतेसम्म लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भित्र्याइएका सामान बरामद गरेको हो।

प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बरामद गरिएका सामानमा मोटरसाइकल, चिनी, खुर्सानी, किराना सामग्री, स्याउ, चियापत्ती, मसला, मञ्जन, कस्मेटिक सामग्री, मोबिल तथा काठका लिस्टीलगायत छन्। यस क्रममा रोयल इन्फिल्ड क्लासिक ३५० सहित विभिन्न मोटरसाइकलसमेत बरामद गरिएको छ।

प्रहरीले विजयनगर गाउँपालिका–४ शंकरपुर क्षेत्रबाट बरामद गरेको पटका (आतिसबाजी) भने नष्ट गरिएको जनाएको छ। अन्य बरामद सामान आवश्यक कारबाही तथा भन्सार प्रक्रियाका लागि कृष्णनगर भन्सार कार्यालय र सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीको प्रेस विज्ञप्तिमा बरामद गरिएका सामानको कुल अनुमानित बजार मूल्य ८ लाख १३ हजार ४६१ रुपैयाँ उल्लेख गरिएको छ।

सीमावर्ती जिल्लाका विभिन्न नाकाबाट हुने भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ। भन्सार छलीबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रभावकारी अनुगमन आवश्यक देखिन्छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधिविरुद्ध निगरानी तथा कारबाही जारी राखेको जनाएको छ।

photo- AI

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने

पान खेतीको सम्भावना खोज्दै पुरमल

पान खेतीको सम्भावना खोज्दै पुरमल

भर्खरै प्रकाशित

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

गुल्मीमा स्कारपियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

लुम्बिनीलाई सुदूरपश्चिमले दियो ८८ रनको लक्ष्य

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते

खैरो हेरोइनजस्तो पदार्थसहित महिला पक्राउ

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज