Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

Author Avatar साझा न्यूज 16th June 2021 , 12:03 PM
मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने भएका छन्।

जेठ २९ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता नेपालीले विश्वासको मत लिने भएका हुन् ।

संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीता पौडेलले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले असार ४ गते विश्वासको मत लिने तयारी गरेका हुन्।

विश्वासको मत लिएपछि मात्रै सदनमा बजेट माथिको छलफल सुरु हुने छ। मङ्गलवार गण्डकी प्रदेश सरकारले बजेट प्रस्तुत गरेको थियो।

उनलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले समर्थन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

करदाता सेवा कार्यालय खारेजी रोक्न जसपाको माग

‘विप्लव’ नेतृत्वको पार्टीद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

‘विप्लव’ नेतृत्वको पार्टीद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

कपिलवस्तुमा राष्ट्रिय मुक्ति पार्टीको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम

कपिलवस्तुमा राष्ट्रिय मुक्ति पार्टीको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम

आयोग पुगेर हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत

आयोग पुगेर हर्क साम्पाङले दल दर्ताका लागि गरे सनाखत

कांग्रेसका कृष्ण यादव र लोसपाका जितेन्द्र सोनार दुवैको मुख्यमन्त्रीमा दाबी

कांग्रेसका कृष्ण यादव र लोसपाका जितेन्द्र सोनार दुवैको मुख्यमन्त्रीमा दाबी

राष्ट्रिय मुक्ति पार्टी नेपालको कपिलवस्तु नगर समिति गठन, अध्यक्षमा बारी

राष्ट्रिय मुक्ति पार्टी नेपालको कपिलवस्तु नगर समिति गठन, अध्यक्षमा बारी

भर्खरै प्रकाशित

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

राष्ट्रपति पौडेलबाट ‘एनटिभी वर्ल्ड’ को शुभारम्भ

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

सवारीसाधन पाँच वर्षदेखि अलपत्र

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

यशोधरा गाउँपालिका–७ मर्यादपुरमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि श्रीवास्तवलाई मातृशोक

नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि श्रीवास्तवलाई मातृशोक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज