Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कोभिड संक्रमण विरुद्ध वडा अध्यक्ष पाण्डेयको सचेतना अभियान

Author Avatar साझा न्यूज 21st June 2021 , 12:41 AM

कपिलवस्तु, ५ अषाढ । कोभिड संक्रमणको बारेमा आम सर्वसाधारणमा हुने त्रास हटाउन कपिलवस्तु नगरपालिका वडा नंं. १२ का अध्यक्ष ओम प्रकाश पाण्डेय (तानु बाबा) सक्रिय भई गाउं घरमा सचेतना फैलानमा व्यस्त छन् । कोभिड परीक्षणमा कोभिड पोजेटिभ रिर्पोट आउने सर्वसाधारणहरुलाई वडा अध्यक्ष पाण्डेयले पोजेटिभ देखिने वित्तिकै डराई हाल्नु पर्ने अवस्था नभएको बताउने गरेका छन् ।
वडाका विभिन्न वडावासीहरुसंग वडा कार्यालय, अन्य विभिन्न सार्वजनिक स्थल र गाउंघरमा भेटिने वडावासीहरुमा कोरोना संक्रमणबाट बच्न सकिने उपायहरुका बारेमा वडा अध्यक्ष पाण्डेयले जानकारीमूलक सन्देशहरु प्रवाह गर्दै आएका छन् ।

कोरोना संक्रमण देखिएका विरामीहरुले आफु संक्रमण पूर्व ४८ घण्टा अवधिमा को को संग सम्पर्कमा आएको ति सवैलाई आफु संक्रमण भएको जानकारी गराउन सल्लाह दिएका छन् ।

कोभिड पोजेटिभ भए लगत्तै घरमा २ हप्ता सम्म अलग रहने, नियमित रुपमा व्यायाम, सन्तुलित आहार विहार, नियमित रुपमा योग अभ्यास लगायतमा ध्यान दिनु पर्छ, वडा अध्यक्ष पाण्डेयले, भने “सवै वर्ग धर्म र समुदायमा यो भाईरसको संक्रमण हुन सक्छ । तसर्थ पनि संक्रमित सवैलाई उचित माया ममता र हेरचाहमा विशेष जोड दिनु पर्छ ।” संक्रमित भएकै कारण कोहि पनि अपहेलित हुनु हुदैन, वडा अध्यक्ष पाण्डेयले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

भर्खरै प्रकाशित

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

भारतको ८० औं स्वतन्त्रता दिवसको अवसरमा कपिलवस्तुमा सांगीतिक कार्यक्रम

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज