Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमि नगरपालिकाले वितरण ग¥यो ३२ कृषकलाई कृषि यन्त्र

Author Avatar साझा न्यूज 28th June 2021 , 7:07 PM
बुद्धभुमि नगरपालिकाले वितरण ग¥यो ३२ कृषकलाई कृषि यन्त्र

कपिलबस्तु, असार १४
जिल्लाको बुद्धभुमि नगरपालिकाले नगर भित्रका ३२ जना कृषकहरुलाई मिनि टिलर वितरण गरेको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठका अनुसार साना कृषि यन्त्र उपकरण वितरण कार्यक्रम अनुसार उक्त मिनि टिलर वितरण गरिएको हो ।
किसानको ५० र नगरपालिकाको ५० प्रतिशत अनुदानमा माग र आवश्यकताका आधारमा उक्त मिनि टिलर वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।
चालु आवमा नगरले किसानका लागि आधुनिक कृषि सामग्री वितरणको कार्यक्रम ल्याएको भन्दै केही दिनमा अझै कृषियन्त्र वितरणको तयारी रहेको उनले बताए ।
नगरपालिकाका कृषि शाखा प्रमुख देवीराम बेल्वासेले नगरभित्र चाप कटर १५ जना, ब्रस कटर ७ जना, पम्प सेट ७ जना र मोटर दुई जनालाई ५० र ५० अनुदानमा दिइएको बताए ।
किसान स्वयमले यी सामग्री खरिद गरी भुक्तानीको लागि नगरपालिकामा बील पेश गरेपछि अनुदान रकम दिइने उनले बताए । शाखा प्रमुख बेल्वासेका अनुसार मिनि टिलरका लागि ३५ हजार, चाप कटरका लागि २० हजार, ब्रस कटरका लागि १२ हजार ५ सय, पम्प सेटका लागि २३ हजार, मोटरका लागि १५ हजार र कम्बाइल मिलका लागि २२ हजार ५ सय रकम किसानले आफ्नो खातामा पाउने उनले बताए ।

नगरपालिकाले किसानका लागि कोटा तोकेरै अनुदानका लागि मागको सूचना निकालेको थियो । स्थानीय र प्रदेश भित्र सूचिकृतमा रहेका सप्लार्यसबाट किसान स्वयमले सामग्री खरिद गरी आवश्यक अनुदान रकम पाएका हुन् । कृषि क्षेत्रमा यान्त्रिकरण गरी उत्पादन लागत कम गर्नका लागि अनुदानमा सामग्री दिइएको बेल्वासेले बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरले चालु आवमा किसान केन्द्रित विभिन्न अनुदानका कार्यक्रम ल्याएको बताए । किसानलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा विभिन्न उपकरण दिइएको उनले बताए ।
यो बर्ष नगरले कृषिका लागि मासु पसल सुधार, डेरी सुधार, भकारो सुधार, मिनि टिलर, पानी तान्ने पम्पमा अनुदान दिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज