Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शुद्धोधनमा पनि १८ आंै राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव मनाइयो (फोटो फिचर)

Author Avatar साझा न्यूज 29th June 2021 , 8:06 PM
शुद्धोधनमा पनि १८ आंै राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव मनाइयो (फोटो फिचर)

नारद कोहार
कपिलबस्तु, असार १५

‘धान उत्पादनमा बृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ कपिलबस्तुमा पनि १८ आंै राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । सो दिवस शुद्धोधन गाँउपालिकाले पनि विभिनन कार्यक्रम गरी मनाएको छ । उक्त महोत्सव शुद्धोधन गाँउपालिकाको वडा नं. २ मा खेतमा रोपाई गरी दिवस मनाएको हो । खेतमा रोपाई पश्चात दही च्यूरा खाएर सो दिवस मनाइएको हो ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष निसार अहमद खाँले आगामी आर्थिक वर्षको बजेटमा किसान र कृषि लक्षित बजेट तथा कार्यक्रमले किसानको आर्थिक उत्थान र सम्वृद्धि हाशिल गर्न सहयोग हुने बताए ।

१८ आंै राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव शुद्धोधन गाँउपालिकामा भव्यताका साथ मनाइएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए । उनले भने ‘हामी १८ आंै राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव अत्यन्तै हर्ष उल्लासका साथ मनाएका छौ’ ।
कार्यक्रम शुद्धोधन गांउपालिकाको कृषि शाखाको आयोजनामा भएको हो ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी स्थानिय लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै १८ आंै राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव कपिलबस्तुको कृष्णनगर, महाराजगंज, बुद्धभुमि, कपिलबस्तु, बाणगंगा, शिवराज नगरपालिका, विजयनगर, यशोधरा र मायादेवि गाँउपालिकाकाले विभिनन्न कार्यक्रम गरी मनाइको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

१८ जना एकल वृद्धा आमा सम्मानित

१८ जना एकल वृद्धा आमा सम्मानित

भर्खरै प्रकाशित

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज