Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

थप २२९९ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु


देशभर थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि,५२ जनाको मृत्यु

काठमाडौं । देशभर गएको २४ घण्टामा झण्डै २३ सय कोरोना संक्रमित थपिएका छन्।

१० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो।

६ हजार ५ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ९१ र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा ३ हजार ४ सय ५१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।

यो अवधिमा कोरोनाका कारण ३४ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

थप ३०० मा कोरोना संक्रमण, १२४ जना निको

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

२४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

जापानमा कोरोना  तिव्र गतिमा बढ्दै

जापानमा कोरोना तिव्र गतिमा बढ्दै

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

थप ४५६ मा कोरोना सङ्क्रमण पुष्टि

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

एकै दिन ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १,९८२ पुगे

आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

भर्खरै प्रकाशित

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हङकङ र मकाउबाट चीन आउजाउ पूर्णरूपमा खुला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि