Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

Author Avatar साझा न्यूज 3rd July 2021 , 8:25 PM
कपिलवस्तुमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

कपिलवस्तु । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध गर्दै कपिलवस्तुको वुद्धभूमि नगरपालिकाको गोरुसिंगेमा युवा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारावाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका छन् ।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राकेश पाण्डेयको नेतृत्वको विद्यार्थी टोलीले पुर्व पश्चिम राजमार्ग अन्र्तगत गोरुसिंगेको आर्मी क्याम्प अगाडीबाट सरकार विरोधी नाराबाजी गर्दै ईलाका प्रहरी कार्यालय अगाडी आई प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय अगाडी पेटेलियम पदार्थको मुल्यबृद्धि फिर्ता र संसद पुर्नस्थापनाको माग गदैै प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहनका क्रममा विद्यार्थीहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेप विच केही बेरको घम्साघम्सीमै विद्यार्थीहरुले सरकार विरोध नारावाजी गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका थिए ।

सो अवसरमा नेपाल विद्यार्थी संघका जिल्ला नेताहरु शंकर न्यौपाने, रुपक खनाल, अच्युत अर्याल, अखिल क्रान्तिकारीका हरिश चन्द्र खनाल, अनेरास्ववियुका दिपक अनुरागी लगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज