Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेशको १० औ र नेपालको ६०औ जिल्लाको रुपमा कपिलवस्तु पुर्ण खोप घोषणा

Author Avatar साझा न्यूज 7th July 2021 , 8:50 PM
लुम्बिनी प्रदेशको १० औ र नेपालको ६०औ जिल्लाको रुपमा कपिलवस्तु पुर्ण खोप घोषणा

नारद कोहार
कपिलबस्तु, असार २३
कपिलबस्तु जिल्लालाई एक समारोहका विच पुर्ण खोप जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशको १० औ र नेपालको ६०औ जिल्लाको रुपमा कपिलवस्तुलाई पुर्ण खोप घोषणा गरिएको हो ।
जिल्लामा १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुचमा पुगे पछि पुर्ण खोप घोषणा गरिएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रासद श्रेष्ठले पछी परेको कपिलवस्तु पुर्ण खोप जिल्ला भएकोमा बधाई दिदै जिल्लाको स्वास्थ्य क्षेत्रमा यो ठुलो उपलबधी भएको बताए । धेरै क्षेत्रमा पछि परेको कपिलवस्तु नया संरचना अनुसार सरकारहरु गठन भए पछि बिस्तारै विकासले गति लिन सूरु गरेको उनले बताए । उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा प्रदेश सांसद बिष्णु पन्थीले लामो कसरत पछि कपिलवस्तु पुर्ण खोप घोषणा भएकोमा जिल्लाबासीलाई बधाई दिए । स्वास्थ्य क्षेत्रमा कपिलवस्तुका लागि यो ठुलो उपलब्धी रहेको उनले बताए । कार्यक्रममा प्रदेश पुर्ण खोप समन्वय समितिका संयोेजक विकास देवकोटा, प्रजिअ चक्रपाणी पाण्डेय, बाणगंगा नगरपालिका मेयर मंगल प्रासद थारु, स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेय लगातयले मन्तब्य दिएका थिए ।
बिभिन्न १२ वटा रोग बिरुद्ध २ बर्ष मुनीका बालबालिकाहरुलाई खोप लागेका छ । खोपका पहुच बालबालिका सम्म पुगेको पाण्डेयले बताए । जिल्लामा १६ देखि २३ महिना सम्मका ६ हजार ७ सय ३९ जनालाई खोप लगाई सकिएको छ । यस्तै २ बर्षमुनीका २६ हजार ९ सय ५४ जनालाई समेत बिभिन्न १२ वटा रोग बिरुद्ध खोप लगाई सकिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीलीले बताए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन र खोप अधिकृत चिन्तामणि ज्ञवालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज