Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राप्ती समाज जापानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मनराज विश्वकर्मा

Author Avatar साझा न्यूज 12th July 2021 , 11:46 AM
राप्ती समाज जापानको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मनराज विश्वकर्मा

–श्याम क्षेत्री, टोकियो(जापान)

राप्ती समाज जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ ।सो अधिवेशनबाट मनराज विश्वकर्मालाई अध्यक्ष र पन्चबीर चौधरीलाई महासचिव चयन गर्दै २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

राप्ती समाज जापानका संरक्षक विशेश्वर रेगामीको प्रमुख आतिथ्यता एवम् निवर्तमान अध्यक्ष युवराज रेग्मीको अध्यक्षतामा भएको उक्त अधिवेशनले कार्य समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश ओली, उपाध्यक्षहरु- आयुष्मा पुन मगर ,कमल सोनी ,शिवराज भट्रराई, महासचिब पञ्चबीर चौधरी सचिव हरिभक्त ओली ,सहसचिव विश्व प्रताब बुढा मगर, कोषाध्यक्ष युबक शाही , सह कोषाध्यक्ष सुरेश पोख्रेल, प्रबक्ता सुगम बस्याल , आरएनजीमा कमल बॅाठा मगर र सदस्यहरु- किरण घर्ति मगर, गोपाल खड्का , सबित्री श्रेष्ठ ,शंकर के:सी , जानकी अधिकारी, रोशनी कठायत, प्रकाश श्रेष्ठ ,शिबराज बि .क. , शुन्दर शाह ,शुन्दर अधिकारी ,नबिन खत्रीलाई चयन गरेको छ भने ४ जना सदस्य पछि मनोनित हुने जनाएको छ ।

यसैगरी अधिवेशनले ८ सदस्यीय सल्लाहकारमा तारा प्रकाश बुढा मगर, रबि पुन , शरद पोख्रेल, राजन केसी , बिष्णु पौडेल, धनबीर सोनी , केशब भण्डारी , पदम प्रसाद भट्टराइ चयन गरेको छ। निवर्तमान अध्यक्ष युवराज रेग्मीलाई संरक्षकको जिम्मा दिएको बताईएको छ।

अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गर्दै कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो, भने विधांनलाई सर्वसम्मत रुपमा केहि परिमार्जन गरिएको थियो ।

अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिइएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एकजुट भई राप्तीको विकासमा जोड दिने प्रस्तावलाई अधिवेशनले पारित गरेको छ ।

सो कार्यक्रम निवर्तमान महासचिब प्रकाश ओलीले संचालन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

निर्वाचनका लागि माहोल तयार भइसकेको छ : गृहमन्त्री

भर्खरै प्रकाशित

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

श्रेया बडु अभिनीत  “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

श्रेया बडु अभिनीत “पछ्यौरी मखमली” बोलको म्युजिक भिडियो सार्वजनिक

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

मायादेवीमा ‘होलिडे लर्निङ क्याम्प’ प्रभावकारी बन्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज