Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

Author Avatar साझा न्यूज 21st August 2026 , 3:07 PM
किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

तौलिहवा (कपिलवस्तु), भदौ ५ गते। कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख स्वर्गीय किरण सिंहको मृत्यु प्रकरणमा सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सर्वपक्षीय भेलाले माग गरेको छ।

भदौ ५ गते भएको सर्वपक्षीय भेलाले नारायणबहादुर सिंहको अध्यक्षतामा बैठक गरी पूर्वनगरप्रमुख सिंहको मृत्यु सम्बन्धी घटनाको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत सूक्ष्म अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने निर्णय गरेको हो।

बैठकमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, श्रमसंस्कृति पार्टीलगायत राजनीतिक दल तथा विभिन्न पक्षका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकको निर्णयअनुसार प्रधानमन्त्रीसमक्ष माग राख्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत ज्ञापनपत्र बुझाइएको छ। सर्वदलीय तथा सर्वपक्षीय प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउने क्रममा पूर्वमन्त्री एवं भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय, लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेलगायत सर्वदलीय तथा सर्वपक्षीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ज्ञापनपत्रमार्फत स्वर्गीय सिंहको मृत्यु प्रकरणमा कुनै पनि आशंका बाँकी नरहने गरी निष्पक्ष, स्वतन्त्र र सूक्ष्म अनुसन्धान गर्न तथा घटनाको सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न माग गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

भर्खरै प्रकाशित

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

किरण सिंहको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सर्वपक्षीय माग

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

कपिलवस्तुमा लागूऔषधसहित चारजना पक्राउ, अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज