Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सकियो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

Author Avatar साझा न्यूज 13th July 2021 , 12:08 PM
सकियो माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा  बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले देउवासँगको छलफलपछि मात्रै मन्त्रीको टुङ्गो लगाइने बताए ।

उनले भने,’पहिला त अध्यक्ष कमरेडले शेरबहादुर देउवा जीसँग कुराकानी गर्नुहुन्छ, त्यो कुराकानीको आधारमा हामीले आवश्यक निर्णय गर्छौं ।’

उनका अनुसार सरकार सञ्चालन लगायका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै छलफल गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नारायणघाट–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप

नारायणघाट–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप

भारतको उत्तर प्रदेशमा नहरमा कार खस्दा ११ को मृत्यु

भारतको उत्तर प्रदेशमा नहरमा कार खस्दा ११ को मृत्यु

धर्म परिवर्तनविरुद्ध अभिषेक प्रताप शाहको कडा अभिव्यक्ति, नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह

धर्म परिवर्तनविरुद्ध अभिषेक प्रताप शाहको कडा अभिव्यक्ति, नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह

फूलहरूले सजिएको रोल्पाको जलजला

फूलहरूले सजिएको रोल्पाको जलजला

पाकिस्तान ‘च्याम्पियन्स अफ लिजेन्ड्स’ काे फाइनलमा

पाकिस्तान ‘च्याम्पियन्स अफ लिजेन्ड्स’ काे फाइनलमा

दुर्घटनाका घाइतेको उपचारका क्रममा निधन

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

भर्खरै प्रकाशित

नारायणघाट–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप

नारायणघाट–बुटवल सडक आयोजनाको चौथो पटक म्याद थप

भारतको उत्तर प्रदेशमा नहरमा कार खस्दा ११ को मृत्यु

भारतको उत्तर प्रदेशमा नहरमा कार खस्दा ११ को मृत्यु

धर्म परिवर्तनविरुद्ध अभिषेक प्रताप शाहको कडा अभिव्यक्ति, नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह

धर्म परिवर्तनविरुद्ध अभिषेक प्रताप शाहको कडा अभिव्यक्ति, नेपाल सरकारलाई कडा कदम चाल्न आग्रह

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो

फूलहरूले सजिएको रोल्पाको जलजला

फूलहरूले सजिएको रोल्पाको जलजला

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज