Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसले थप्यो तीन मन्त्री : गण्डकी प्रदेश

Author Avatar साझा न्यूज 23rd July 2021 , 12:30 PM
कांग्रेसले थप्यो तीन मन्त्री : गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेशमा कांग्रेसले पनि आफ्नो कोटाका तीन मन्त्री थपेको छ । स्याङ्जाका मेखलाल श्रेष्ठ, बागलुङका मणिभद्र शर्मा र तनहुँका दोबाटे विश्वकर्मा मन्त्री बन्न लागेका हुन् । उनीहरुले कुन कुन मन्त्रालय पाउने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन ।

श्रोतकाअनुसार शर्मालाई सामाजिक विकास मन्त्रालय दिइनेछ भने श्रेष्ठ र विश्वकर्माले क्रमशः पर्यटन र प्रदेश सभा मामिलामन्त्रीको जिम्मेवारीमा पाउँदैछन् । तर शपथसम्म जिम्मेवारी हेरफेर हुनसक्ने बताइएको छ ।

माओवादीले पनि तीन मन्त्रीको नाम हिजै मुख्यमन्त्रीलाई बुझाइसकेको छ । दलका उपनेता रामजी बरालको नेतृत्वमा सरकारमा सहभागी भएको माओवादीले बराललाई अर्थमन्त्री बनाएको छ । स्याङ्जाका दीपक चर्ती वन मन्त्री र बागलुङका चन्द्रबहादुर बुढा कृषि मन्त्री बनेका छन् ।

योसँगै ११ मन्त्रालय रहेको यो प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । यसअघि जसपालाई दुई मन्त्री दिने भनिएपनि अहिले सहमति तोडेर कांग्रेसले ५ मन्त्रालय लिएको छ । जसपाका हरिशरण आचार्य ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बनेका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुनेछ । माओवादीबाट मधुमाया अधिकारी यसअघि नै मन्त्री बनिसकेकी छिन् । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी हुन् भने कांग्रेसका कुमार खड्का सामाजिक विकास मन्त्री बनेका छन् । तर उनको कार्य जिम्मेवारी हेरफेर हुने भएको छ । उनी भौतिक विकास मन्त्री बन्न लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

भर्खरै प्रकाशित

अल–कलममा परीक्षाफल प्रकाशन

अल–कलममा परीक्षाफल प्रकाशन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज