Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सर्वाेच्चको फैसलाले राज्यका तीन अंगबीचकाे सन्तुलन खल्बलियो: नेम्वाङ

Author Avatar साझा न्यूज 23rd July 2021 , 3:01 PM
सर्वाेच्चको फैसलाले राज्यका तीन अंगबीचकाे सन्तुलन खल्बलियो: नेम्वाङ

नेकपा एमालेका सांसद सुवास नेम्वाङले प्रधानमन्त्री चयन गर्ने सर्वाेच्च अदालतकाे फैसलाले धेरैवटा कुराहरुमा प्रश्न उब्जाएकाे बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै नेम्वाङले देशमा कस्तो सिष्टम बसाउने र देशलाई कतातिर लैजाने भन्नेबारेमा अब प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व र पहल गर्नुपर्नेबेला आएको बताए ।

सर्वाेच्च अदालतको फैसलाले शासन प्रणाली,शक्ति पृथकिकरण,नियन्त्रण र सन्तुलनको सिद्धान्त,सार्वभमसक्ता र राजकीय सक्ता नेपाली जनतामा निहित रहेको संविधानको आधारभूत प्रस्तावना लगायतका मुलभूत कुराहरुसलाई गम्भीर तुल्याएको बताए । नियन्त्रण र सन्तुलनको सिद्धान्त बमोजिम सबै अंगहरुबीच समन्वय र सन्तुलन हुन सक्नुपर्नेमा जोडदिए । राज्यका तीन अंगहरुकाबीचमा सर्वाेच्च अदालतको फैसलाबाट सन्तुलन खल्बलिन पुगेको भन्दै यो स्थिति यसरी नै अगाडि बढ्दै जाने हो भने ठिक नहुने नेता नेम्वाङले बताए ।

ताजा जनादेशमा जाने कुरालाई निरंकुश भन्न नमिल्ने बताए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनको प्रमुख माग भनेको पार्टी स्वतन्त्रता र बहुदलीय पद्धतीको स्थापना भएको चर्चा गरे । जुन दलको नाममा भोट प्राप्त गरेर आयो,त्यो भोट प्राप्त गरेर आउने प्रतिनिधिको अवस्था के हुन्छ भनि प्रश्न गर्दै उनले यसकोबारेमा सर्वाेच्च अदालतको फैसला ठिक नभएको बताए ।

उनले एउटा दलबाट निर्वाचित भएर आएका सांसदहरु सभामुखको दाहिने र देब्रेपट्टी बराबरी बस्न सक्ने अवस्था हुन्छ कि हुँदैन भन्दै त्यसरी दुईठाउँमा बस्ने स्थिति भयो भने त्यो अप्ठयारो स्थिति हो कि होेइन ?भनि प्रश्न समेत गरे ।

अव बाँकी रहेको सदनको अवधि प्रधानमन्त्रीले देशलाई हाँकेर लैजानु पर्ने स्थितिछ भन्दै त्यसको लागि नेम्वाङले प्रधानमन्त्रीलाई बधाईसमेत दिए । उनले अब आफूहरु जिम्मेवार प्रतिपक्षीको भूमिकामा प्रस्तुत हुने समेत बताए ।

अब आफूहरुले सरकार कहिले के कसो गरिरहेको छ भन्नेबारेमा हेर्ने र प्रत्येक मन्त्रालयको अनुगमन गर्ने बताए । उनले गलत ठाउँमा गलत भन्दै प्रधानमन्त्री र सरकारलाई सहयोग गर्ने पनि बताए । प्रधानमन्त्री देउवाप्रति इंगित गर्दै भने हामी तपाईको पार्टीसँग तपाई मार्फत सम्बन्ध विस्तार गर्छाैं तपाईका पार्टीका अरुसँग छुट्टै गठबन्धन गर्र्दैनौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

सकियो समानुपातिकतर्फको मतगणना

सकियो समानुपातिकतर्फको मतगणना

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कपिलवस्तुमा समानुपातिकतर्फ रास्वपा पहिलो

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कडा सुरक्षा व्यवस्थापनका बीच प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण

कपिलबस्तु २ मा रास्वपाको अग्रता

दुई पूर्व मन्त्रीलाई पाखा लगाउँदै सांसद बनेका थापा को हुन् ?

भर्खरै प्रकाशित

तनहुँमा सवारी दुर्घटना : सात महिनामा १५ को मृत्यु

छुट्टाछुट्टै तीन स्थानमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

वर्षासँगै घट्यो वायु प्रदूषण

वर्षासँगै घट्यो वायु प्रदूषण

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा–छोरी पक्राउ

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज