Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

इनार खन्ने क्रममा बहुमूल्य पत्थर नीलम फेला

Author Avatar साझा न्यूज 28th July 2021 , 12:03 PM
इनार खन्ने क्रममा बहुमूल्य पत्थर नीलम फेला

काठमाडौं – श्रीलंकाको रत्नापुरामा इनार खन्ने क्रममा बहुमूल्य पत्थर नीलम फेला परेको छ ।

रत्नापुरामका एक व्यापारीको घरको आँगनमा इनार खन्ने क्रममा उक्त निलम फेला परेको हो । जानकारहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा यो निलो रङ्गको यो नीलमको मूल्य करिब १० करोड डलर रहेको छ ।

अहिले फेला परेको नीलमको तौल ५१० किलोग्राम छ । यसलाई ‘सरेन्डिपिडी सफायर’ अर्थात् ‘भाग्यले भेटिएको नीलम’ नाम दिइएको छ । यो नीलमका धनीले सुरुमा मजदुरले इरान खन्दै गर्दा केही बहुमूल्य पत्थर फेला पारेको र पछि जाँच्दा त्यो नीलम भएको पुष्टि भएको बताएका छन् ।

उनले सुरक्षाको कारण आफ्नो नाम भने बताएका छैनन् । रत्नापुरमा विभिन्न प्रकारका रत्नहरु पाइने गरेका छन् । यो निलम सफा गर्न एक वर्षभन्दा लामो समय लाग्छ । त्यसपछि मात्र यसको सही मूल्यांकन गर्न सकिने बताइएको छ ।

श्रीलंका सबैभन्दा धेरै बहुमूल्य धातु निर्यात गर्ने मुलुकमध्येको एक हो । गत वर्ष श्रीलंकाले बहुमूल्य धातु निर्यात गरेर करिब ५० करोड डलर आम्दानी गरेको थियो ।

पछिल्लो समय कोरोना महामारीको कारण बहुमूल्य धातुको उद्योग समस्यामा परेको समयमा सबैभन्दा ठूलो नीलम फेला परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बन्यो नेपाल

एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बन्यो नेपाल

तौलिहवामा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न

तौलिहवामा निःशुल्क मुटु स्वास्थ्य शिविर सम्पन्न

माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

माछा पोखरीमा डुबेर एक बालकको मृत्यु

भर्खरै प्रकाशित

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज