Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रौतहटको एक विद्यालयमा दुईपक्षबीच झडप, दर्जनौ घाईते

Author Avatar साझा न्यूज 2nd August 2021 , 10:42 AM
रौतहटको एक विद्यालयमा दुईपक्षबीच झडप, दर्जनौ घाईते

प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित एक विद्यालयमा दुई पक्षबीच झडप हुँदा दुई दर्जन जना घाईते भएका छन् ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा दुई पक्ष बिच झडप हुँदा आइतबार दुई दर्जन व्यक्ति घाईते भएका छन् ।

नगरको श्री माध्यमिक विद्यालय बिसुनपुर्वाका पुर्व अध्यक्ष देवनारायण भगत माली र प्रधानाध्यापक राजेश यादबको समूह र स्थानीय माओवादी नेता एव वडा न –४ का अध्यक्ष रामदेनि मुखियाको समूह बिच झडप स्थानीयले बताएका छन् ।दुबै समूह बिच विद्यालयमा विद्यालय भर्नाको विषयमा झडप भएको स्थानीयहरुको भनाइ छ।

घाईते मध्ये एक पक्षको पारस भण्डारी ,नरेश पासवान,तपेशर भगत,लक्षमण भगतको उपचार रौतहट ग्राण्डी हस्पिटल गरूडा झाँझपुलमा भईरहेको छ भने वडाध्यक्ष पक्षका घाईतेहरूको उपचार अनामिका हस्पिटल गरूडामा भईरहेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष पक्षको घाइतेको नाम खुल्न सकेको छैन।

वडाध्यक्ष रामदेनी मुखियाका छोरा रामतलेवर मुखिया सहितले अब आफ्नो पक्षबाट अध्यक्ष हुने सोच बनाएका छन् भने अर्का जसपा पक्ष मानीने मृतक अध्यक्ष मालिका नाति पारस भन्डारी सहित प्रधानाध्यापकको टोलिले आफू अनुकुल कै मान्छे अध्यक्ष हुनुपर्ने सोच बनाए पछि बिधालयमा पटक पट्क झै–झगडा हुने गरेको खुलेको छ। -न्यूज ब्यूरो

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज