Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमालेले सरकारलाई भन्यो– दार्चुला घटनाबारे भारतसामू औपचारिक विरोध जनाउ

Author Avatar साझा न्यूज 3rd August 2021 , 1:51 PM
एमालेले सरकारलाई भन्यो– दार्चुला घटनाबारे भारतसामू औपचारिक विरोध जनाउ

काठमाडौं । नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गरेको ज्यादतीविरुद्ध औपचारिक रुपमा विरोध जनाउन आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख विपक्षी नेकपा एमालेका सांसद गणेश ठकुन्नाले एसएसबीले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेका हुन् ।

सांस्द ठगुन्नाले घटनाको छानविन गर्न संसदीय समिति गठनको माग समेत गरे । प्रत्यक्षदर्शीहरू स्वयंले एसएसबीले तुइन काटेको बताएको र आफन्तले भारतीय थानामा गएर उजुरी दिएको समयमा भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।

एमालेले प्रशासनिक कर्मचारीको छानबिन समिति गठन गरेको भन्दै घटना ढाकछोप गर्न खोजेको आरोप लगाएको छ । ‘दार्चुला घटना सम्बन्धमा संसदीय छानबिन गरियोस्, भारतसँग औपचारिक विरोध गरियोस्,’ ठगुन्नाले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

गृह जिल्ला आउँदा जनार्दन शर्मा विरुद्ध कालोझन्डा र नाराबाजी

कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव पारित गरी काँग्रेस बैठक सकियो,

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

एमाले नेता बस्नेत बारा आएपछि बिमानस्थलमा तनाव

एमाले नेता बस्नेत बारा आएपछि बिमानस्थलमा तनाव

विघटित प्रतिनिधिसभाका एमाले सदस्यको बैठक

विघटित प्रतिनिधिसभाका एमाले सदस्यको बैठक

भर्खरै प्रकाशित

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

अभियानका क्रममा सञ्चालित कार्यक्रमहरुको समिक्षा तथा पुरस्कार वितरण

अभियानका क्रममा सञ्चालित कार्यक्रमहरुको समिक्षा तथा पुरस्कार वितरण

कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीले राष्ट्रपतिसमक्ष लिनुभयो शपथ

विद्यालय अस्पतालका चमेना गृहको अनुगमन

विद्यालय अस्पतालका चमेना गृहको अनुगमन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज