Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाल विवाह अन्त्यका लागि नगरस्तरिय रणनैतिक योजना


बाल विवाह अन्त्यका लागि नगरस्तरिय रणनैतिक योजना

नारद कोहार
कपिलबस्तु, साउन १९
कपिलबस्तुमा बाल विवाह अन्त्यका लागि नगरस्तरिय रणनैतिक योजना तयार परिएको छ । रणनीतिक कार्ययोजना निर्माणका लागि नगरभित्रका सरोकारवालासँग छलफल गरिएको हो । सरोकारवालाहरुले बालबिबाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्ने बारेमा छलफल गरी रणनैतिक कार्ययोजना तयार पारेको हो ।
कार्यक्रममा बालविवाहलाई न्यूनिकरण गर्न विश्व नै चेतनशिल भएका र यसलाई नियन्त्रण गर्न विभिन्न क्षेत्रबाट प्रयास भईरहेको कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए । कपिलबस्तु नगर क्षेत्रमा यसलाई अन्त्य गर्न हामी विभिन्न संघ संस्था मार्फत गाँउ घरमा गएर जनचेतना मुलक कार्यक्रम संचालन गर्दै यसलाई उन्मुलन गरौ भन्ने उद्देश्यका साथ कार्य गरेको उनले बताए ।
बाल विवाह बारे सबैले प्रत्यक्ष रुपमा जानेका छौ तर अभिव्यक्त गर्न नसकिएको नेपाल पीरवार नियोजना कपिलबस्तुका प्रमुख विष्णु ज्ञवालीले बताए । विवाह भन्ने वित्तिकै प्रजनन् स्वास्थ्यका कुरा, विवाह गरे पछि केटि मन्छे आमा बन्नै पर्छ, बच्चामा आमा बनेपछि त्यो घरमा कुपोषित बालबालिकाको जन्म हुने ज्ञवालीले बताए ।
तत्कालै बाल विवाहलाई न्यूनिकरण गर्न गह्रो रहेको र यसलाई क्रमिक रुपमा अन्त्य गर्न सकिने कपिलबस्तु नगरपालिका बडा नं. २ का वडा अध्यक्ष राम भजन कलवारले बताए । समाजमा सबै शिक्षित भ एभने मात्र यसलाई उन्मुलन गर्न सकिने उनले बताए ।
गरीवि अशिक्षा, र जनचेतनाको कमिले गर्दा यसलाई न्यूनिकरण गर्न गह्रो भएको वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले बताए । सबै सरोकारवाला निकायको सहयोगले मात्र यसलाई न्यूनिकरण गर्न सकिने उनले बताए । समन्वयकारी भुमिकाको कारणले यसलाई न्यूनिकरण गर्न समास्य भएको वडाध्यक्ष गैरेले बताए ।
ग्रामिण भेगका जनताको अवस्था र आवश्यकतालाई बुझेर यस्ता कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र प्रताप तिवारीले बताए । उनले भने आर्थिक आभावका कारणले पनि यस्ता समास्यहरु आएको बताए ।
कार्यक्रममा बालबिबाह न्युनकणका लागि गर्ने ६ वटा मुख्य बुदाबारे समुह बिभाजन गरेर कार्ययेजना तयार पारेको हो । नेपाल सरकारले तयार पारेको बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिका आधारमा रहेर जिल्लामा कसरी बालविवाह अन्त्य गर्न सकिन्छ त्यहीअनुसार कार्ययोजना बनाईएको छ । बाल विवाह बढी हुने जिल्ला मध्ये कपिलबस्तु पनि एक हो ।
कार्यक्रमा युएनएफपिएका चित्र महतो र शिवलाल यादवले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम कपिलबस्तु नगरपालिकाको आयोजना, युएनएफपिए र नेपाल परिवार नियोजनको सहयोगमा भएको हो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, बाल संजाल, शिक्षक, धर्मगुरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कपिलबस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज क्षेष्ठको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

भर्खरै प्रकाशित

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

बिश्व वातावरण दिवसका अवसरमा, चमेरा संरक्षणकालागि जन चेतनामुलक कार्यक्रम

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि