Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रहरीले शुरु गर्यो तपाईको मास्क खोई ? अभियान


प्रहरीले शुरु गर्यो तपाईको मास्क खोई ? अभियान

नारद कोहार
कपिलबस्तु, साउन २५
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले तपाईको मास्क खोई अभियानको थालनी गरेको छ । कोरोना भाइरसको संक्रमणमा देखिएको बृद्धि संगै नेपाल प्रहरीले पुनः तपाईको मास्क खोई अभियानको शुरुवात गरेको हो । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो ।
अभियान कै क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि कार्यक्रमको शुरुवात गरिएको बताए ।
सोहि अवसरमा प्रहरी उपरिक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित उक्त अभियान थालेको बताए । अगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रहरी उपरिक्षक कार्कीले बताए ।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुको आयोजनामा भएको हो । कोभीड सम्बन्धी जनचेतना मुलक प्ले कार्ड तथा कोभिड–१९ नेपाल मास्क अभियान २०७८ (तपाईको मास्क खोई ?) माईकिङ सहितको –याली गरिएको हो । र्याली कार्यक्रम सामुदायिक प्रहरी कार्यालय अगाडी शिवालय मन्दिर देखी चौक बजार, जिल्ला प्रशासन कार्यालय चोक हुदै पुरानो हाटबजारबाट पुनः फिर्ता भई जिल्ला प्रशासन कार्यालय परिसरमा समापन गरिएको हो । अभियानकै क्रममा बजार भित्र मास्क नलगाई हिड्ने लाई मास्क वितरण गरिएका थियो । सो अवसरमा १२ सय मास्क वितरण गरिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक धुर्व बहादुर कार्की, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डे, बैंक तथा वित्तिय संघ संस्थाका प्रमुख लगायतको सहभागित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

भर्खरै प्रकाशित

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

एभर्टनको मुख्य प्रशिक्षकमा सेन डाइचे नियुक्त

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि