Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पार्टी एकता भएको थिएन् मात्र एकता गर्ने प्रयास भएको हो ः पूर्व मन्त्री महतो

Author Avatar साझा न्यूज 10th August 2021 , 7:13 PM
पार्टी एकता भएको थिएन् मात्र एकता गर्ने प्रयास भएको हो ः पूर्व मन्त्री महतो

नारद कोहार
कपिलबस्तु, साउन २६
राष्ट्यि जनता पार्टी र समाजवादी पार्टी विच एकता भएको थिएन् मात्र एकता गर्ने प्रयास भएको हो पूर्व मन्त्रि राजेन्द्र महतोले बताएका छन् । कपिलबस्तुको तौलिहवामा जनता समाजवादी पार्टीले आयोजना गरेको जिल्ला स्तरिय कार्यकता भेटघाट कार्यक्रममा सो कुरा बताएका छन् ।
मनलाई सानो गरेर हुदैन जब हामी जुटेकै थिएनौ तब टुट्ने कसरी आएको पूर्व मन्त्री महतोले बताए । उनले हामीले पार्टीलाई एकता गर्ने प्रयास मात्र गरेका थियौं । मधेशका जनताको चहना र माग अनुसार हामी पार्टी एकता गर्ने प्रयास अगाडी बढाएका पूर्व मन्त्री महतोले बताए ।
साथै उनले भने जनता समाजबादी पार्टीको निर्माण राजपाले गरेको हो उपेन्द्र यादवले होइन् । समयमा नै मधेशलाई खण्डीत गर्नेको पहिचान भईसकेको पूर्व मन्त्रि महतोले बताए । साथै अधिकार पहिचान चाहने जनता मिलेर संघर्ष गर्नेु पर्ने समेत उनले बताए ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य सर्बेन्द्र नाथ शुक्ला, अकवाल अहमद शाह, रजिदत्त मिश्रा, लुम्बिनी प्रदेशका पूर्व प्रदेश प्रमुख उमाकान्त झा, जसपा नेता जनसन शर्मा, सन्तराम अग्रहरी लगायतले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रम जसपा नेता जनसन शर्मा, प्रदीप अग्रहरी, मधुसुदन शरण चौधरी लगायतको सहभागित रहेको थियो । कैलास अग्रहरीको अध्यक्षता, कमलेश चौधरीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन रजनिस पाण्डेयले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज