Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसको उद्योग विभागको लुम्बिनी प्रदेश संयोजकमा युवा नेता शर्मा

Author Avatar साझा न्यूज 12th August 2021 , 2:44 PM
कांग्रेसको उद्योग विभागको लुम्बिनी प्रदेश संयोजकमा युवा नेता शर्मा

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको लुम्बिनी प्रदेश संयोजकमा आशिष शर्मा मनोनित भएका छन् ।

विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले शर्मालाई लुम्बिनी प्रदेशको संयोजकमा मनोनीत गरेका हुन् । शर्मा विभागकै केन्द्रीय सदस्य हुन् ।

कपिलवस्तु जिल्ला निवासी शर्माले विभागमा राम्रो काम गरपछि प्रमुख श्रेष्ठले मूल्यांकन गरेर संयोजक बनाएका हुन् ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३७ (१) को उपधारा (ज) बमोजिम देशको उद्योग वाणिज्य क्षेत्रको समग्र अध्ययन अनुसन्धान गरि नीति बनाउने र उद्योग तथा वाणिज्य क्षेत्रमा क्रियाशील संघ संस्थासँग सम्पर्क र समन्वय गर्ने कार्यमा यस विभागलाई सहयोग पुर्‍याउन तपाईलाई नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागको लुम्बिनी प्रदेश संयोजकमा मनोनयन गरेको छु’, पत्रमा भनिएको छ ।

लुम्बिनी प्रदेशको संयोजक मनोनीत भएसँग संयोजक शर्माले भदौ दोस्रो सातासम्म बुटवलमा विभागको तर्फबाट कार्यक्रम राख्ने तयारी गरेका छन् ।

उनले भने, ‘लुम्बिनी प्रदेशबाट केन्द्रीय कार्यसमितिमा रहनुभएका पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू, उद्योगी व्यवसायीहरूको सुझाव तथा सल्लाहमा कार्यक्रम राख्ने छौँ ।’

संयोजक शर्माले भनेका छन्, ‘कांग्रेसको संगठन निर्माणमा हाम्रो टिमबाट हुने सबै काम गर्ने छौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज