Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सरकारको आर्थिक सल्लाहकारमा डा. उप्रेती नियुक्त

Author Avatar साझा न्यूज 20th August 2021 , 1:22 PM
सरकारको आर्थिक सल्लाहकारमा डा. उप्रेती नियुक्त

काठमाडौं । सरकारले अर्थमन्त्रीको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्र उप्रेती नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राज्यमन्त्री सरह सुविधा दिदै सो नियुक्ती दिएको हो । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्ने डा. उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञ रुपमा काम गरेका थिए।​

जनादर्श शर्मा अर्थमन्त्री भएपछि उनले मन्त्रीको सल्लाकारका रुपमा बाहिरबाट हेर्दै आएका थिए।

श्वेतत्रप लेखन जस्ता काममा मन्त्रीलाई उनले सहयोग समेत गरेका थिए। आर्थिक नीति विश्लेषणमा विशेष विज्ञता हासिल गरेका डा उप्रेती बाबुराम भट्टराई प्रधानमन्त्री नीति अनुसन्धान प्रतिष्ठानमा आर्थिक वृद्धिको अनुसन्धान जिम्मेवारी दिएका थिए।

आर्थिक नीति विश्लेषणमा विशेष विज्ञता हासिल गरेका डा. उप्रेतीले विश्व व्यापार संगठनमा प्रवेश गर्दा अर्थतन्त्रमा बढ्ने लागत तथा यसबाट राजस्व तथा अर्थतन्त्रमा पर्ने प्रभावको विषयमा विद्यावारिधि गरेका छन्।

यसअघि जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा पनि डा. उप्रेतीले उनलाई विशेष सघाएका थिए। ऊर्जामन्त्री हुँदा सफल मानिएका शर्माको ‘नेपालको पानी जनताको लगानी’ तथा ‘उज्यालो नेपाल’ कार्यक्रम अन्तर्गत विद्युत उत्पादनका लागि स्थापना गरेको विद्युत उत्पादन कम्पनीको विज्ञ संचालकका रूपमा डा. उप्रेतीले चार वर्ष काम गरिसकेका छन्।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उप्रेती प्रधानमन्त्री कार्यालयअन्तर्गत नीति अनुसन्धान प्रतिष्ठानमा आर्थिक वृद्धिका मोडलहरु बारेको अनुसन्धानमा संलग्न थिए।

उनले क्यालिफोर्नियास्थित टेट्राटेकको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सम्भाव्यता अध्ययनका लागि अर्थविद्का रूपमा पनि काम गरेका छन्।

उनले बुढीगण्डकी जलविद्युत आयोजना, नलसिंहगाड जस्ता ठूला परियोजनाहरुको अर्थविद्का रुपमा समेत काम गरेका छन्। रिसोर्सेस हिमालय फाउन्डेसन तथा विश्व बैंकअन्तर्गत पूर्वाधार परियोजनाहरुमा समेत अर्थविज्ञका रुपमा काम गरेको अनुभव छ। उप्रेतीले अर्थशास्त्रका विविध विषयमा नीतिगत अध्ययन तथा अनुसन्धान गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज