Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष मा बिराटनगर का युवा श्याम सुन्दर पौडेलले उम्मेद्बारी दिने

Author Avatar साझा न्यूज 21st August 2021 , 7:22 PM
नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष मा बिराटनगर का युवा श्याम सुन्दर पौडेलले उम्मेद्बारी दिने

बिराटनगर जेसिजले आफ्ना पुर्व अध्यक्ष श्यामसुन्दर पौडेल मिलन लाई नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उठाउने भएको छ । भाद्र ४ गते बिराटनगर जेसिजको सचिवालयमा भएको बर्ष २०२१ को दोश्रो साधारण सभाले पौडेललाइ सर्वसहमत रुपमा राष्ट्रिय अध्यक्ष बनाउने निर्णय लाई पारित गरेको हो ।

उक्त निर्णय पारित भए सगै बिराटनगर जेसिजले अध्यक्ष जिताउ अभियान सुरु गर्ने भएको छ । सो का लागि हरि बहादुर श्रेष्ठको संयोजकत्व मा विशेष समिती निर्माण गरेको छ । जसमा पुर्वअध्यक्ष ठाकुर प्रसाद आचार्यको नेतृत्व रहने गरि मुख्य संयोजकत्वमा विभिन्न उप समिती हरु निर्माण गरिएका छन र पौडेल जिताउ अभियान मा साधारणसभा बाट पारित भए सगै सक्रिय भएका छन ।

आफ्नो उम्मेद्बारी साधारणसभाबाट पारित भए सगै अध्यक्ष पदका उम्मेद्बार पौडेलले आफ्नो उमेदवारि समग्र १८ देखि ४० बर्ष सम्मका युवाको हितमा हुने बिचार ब्यक्त गरे । युवाहरु लाई उधमशिल बनाएरै छाड्ने आफ्नो अभियान रहेको र सो अभियानलाई सार्थक पार्न आफ्नो उम्मेद्बारी रहेको , जब सम्म एउटा युवालाई भित्रैबाट प्रज्वलित गर्न सकिँदैन तब सम्म कहिले पनि हामीले सोचेको उदेश्य प्राप्ती हुदैन र जब सम्म एउटा युवा उधमशिल बन्न सक्दैन , उधमी बन्न सक्दैन तब सम्म समाज परिवर्तन सम्भव नभएकाले आफ्नो मुख्य उदेश्य नै युवालाई उधमशिल बनाएर देश बिकासको महान अभियान मा सामेल गराउने रहेको र सोहिका लागि आफ्नो उम्मेद्बारी रहेको प्रस्ट पारे ।

पौडेल बिराटनगरको स्थानिय मोरङ सहकारी अस्पताल तथा कोशी हेल्थ कलेजको संचालकको रुप मा समेत अघि बढी रहेका युवा हुन । उनले जेसिज अभियान मा समर्पित हुँदै जेसिजका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभामा सहभागिता जनाएका छन ।

उत्कृष्ट कार्यकारी राष्ट्रिय पदाधिकारी अवार्ड २०१९ , उत्कृष्ट राष्ट्रिय पदाधिकारी अवार्ड २०१८ बाट समेत राष्ट्रिय स्तरमा पौडेल पुरस्कृत भै सकेका छन । उनी राष्ट्रिय पदाधिकारी छदा १५६ शाखा को भ्रमण गरि हरेक जेसिज का सदस्यसग हातेमालो गर्दै अघि बढेका छन । बर्ष २०२१ मा राष्ट्रिय अध्यक्षको उम्मेद्बारी दिएका पौडेलले सहमति र सहकार्यका लागि आफ्नो उम्मेद्बारी अन्तिम समयमा फिर्ता लिएका थिए ।

बिराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहालले आफ्नो शाखाले राष्ट्रिय अध्यक्षको उमेदवार उठाएकाले शाखाका सबै पदाधिकारी , सदस्य तथा पुर्व अध्यक्षहरुलाइ सोही अनुसार सक्रिय भएर लाग्न र २२ बर्ष देखि को राष्ट्रिय अध्यक्षको खडेरी लाई चिर्दै यस बर्ष अध्यक्ष मा जिताएर नै छाड्ने गरि प्रतिज्ञा गर्दै अघि बढ्न अनुरोध गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज