Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लियो क्लबका दिदीहरुले बालगृहका भाईहरुसंग रक्षा वन्धन पर्व मनाए

Author Avatar साझा न्यूज 22nd August 2021 , 5:58 PM
लियो क्लबका दिदीहरुले बालगृहका भाईहरुसंग रक्षा वन्धन पर्व मनाए

साझा न्यूज । तौलिहवा

रक्षा वन्धनको अवसर पारेर लियो क्लब अफ कपिलवस्तुका दिदी बैनीहरुले सदरमुकाम तौलिहवा स्थित बालगृहका भाईहरुलाई रक्षा वन्धन (राखी) लगाई दिएका छन् । बाल गृहमा रहेका भाईहरुलाई लियो क्लब अफ कपिलवस्तुको तर्फबाट कार्यक्रम संयोजक मनिषा गैरे, सह संयोजक मेरिना मिदुन मगर र अस्मिता खरालले रक्षा बन्धन बाधेर फलफुल तथा मिठाई प्रदान गरेका छन् । बालगृहमा रहेका भाईहरुलाई पनि रक्षा बन्धन बांधिदिने हाम्रा दिदी बहिनीहरु पनि छन् भन्ने खुशी दिलाउन यो कार्यक्रम गरिएको कार्यक्रम संयोजक मनिषा गैरेले बताईन् ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस यूनियनका सभापति तथा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिका सदस्य गोपाल भण्डारीले बालगृहमा रहेका बालबालिकाहरुलाई यसै गरी समाजका हरेक क्षेत्रका अगुवाहरुले सम्झनु पर्ने र बालबालिकाहरुसंग मिलेर खुशी साटासाट गर्दा बालबालिकाहरुमा घरवार विछोडको पीडा तथा एक्लोपनको अन्त्य हुने बताएका छन् ।

समुदाय स्तरमा सामाजिक कार्यमा अग्रसर हुदै आएको लियो क्लब अफ कपिलवस्तुले यस अघि जिल्लामा कोभिड संक्रमण विरुद्ध सहयोग कार्यक्रम, राहत खाद्यान्न वितरण कार्यक्रम तथा अन्य सामाजिक कार्यमा निरन्तर संलग्न हुदै आएको क्लबका सचिव लक्ष्मण सापकोटाले बताए । आफ्नो दैनिक दिनचर्याबाट केही समय निकालेर सामाजिक कार्यमा समर्पित हुदै आएको र आगामी दिनमा बालगृहका बालबालिकाहरुको सहयोगका लागि पहल गर्दै जाने क्लबका अध्यक्ष पाण्डव भण्डारीले बताए ।

सो अवसरमा क्लबका सहसचिव मधुसुदन गन्धर्व, बालगृहका प्रमुख राम प्रसाद अर्याल, युवा समाजसेवी हरिश खनाल लगायत क्बलका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

भर्खरै प्रकाशित

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

विपद् उद्धार कोषमा मिथुला उपाध्यायको ५५ हजार ५५५ सहयोग

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

विपद्को घडीमा सुनचाँदी व्यवसायी संघ तौलिहवाको मानवीय साथ, उद्धार कोषमा १ लाख ३३ हजार ५११ सहयोग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज