Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भाइरल मधौली पार्क अर्को सुचना प्रकाशित नगर्दासम्ममा लागि बन्द


भाइरल मधौली पार्क अर्को सुचना प्रकाशित नगर्दासम्ममा लागि बन्द

–पशुपति गिरी/कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा  नगरपालिका वडा न ५ मधौली वनमा निर्माणाधीन मधौली पार्क अर्को सुचना प्रकाशित नगर्दासम्ममा लागि बन्द गरिएको छ।

आज रक्षा बन्धनको अवसरमा उक्त पार्कमा चहलपहल धेरै भएपछी मधौली पार्क बन्द गरिएको हो। आजमात्र अनुमानित दुई हजार बढी मानिसको चहलपहल भएपछि कोरोनाको मापदण्ड उल्लंघन हुने डर बढेको भन्दै उक्त पार्कमा इलाका प्रहरी कार्यालय पिपरा र प्रहरी पोष्ट कोपवाका सहिले ताला लघाएर पार्क बन्द गरेका थिए।त्यस ठाउँमा माक्सबारे सचेतना फैलाउदै गर्दा पर्यटकले नमानेपछी युथ युनिटी वेल्फेयर एसोसिएसन(युवा) का सदस्यहरुले इलाका प्रहरी कार्यालय पिपराका प्रमुखसँग सो कुरा राखेका थिए।

इलाका प्रहरी कार्यालय पिपरा प्रहरी चौकी कोपवा र युवाको संयुक्त प्रयासमा त्यस पार्कबाट सबै पर्यटकलाई बाहिर निकाली ताला लगाइएको थियो। प्रहरीले अवस्था सहज नहुँदा सम्ममा लागि पार्क नखोल्न समेत अनुरोध गरेको छ।

युवा संस्थाका सदस्यहरुले कोरोना सम्बन्धि कुरामा सबै सचेत हुनुपर्ने र स्वास्थ्य जीवननै अहिलेको प्रमुख चुनौती भएकाले उक्त पार्कमा भैरहेको चहलपहल बन्द गरि स्वास्थ्य मापदण्ड अपनाएर मात्र पार्क सुचारु गर्नुपर्ने माग गरेका थिए।

मधौली वन व्यवस्थापन समिती अध्यक्ष खडानन्दा गौतमले अवस्था सहज भैसकेपछी उचित व्यवस्थापन सहित पार्क सुचारु गरिने जानकारी दिनु भएको छ।

समयमै सुचना दिएर सबैलाई कोरोनाबाट जोगिन युवा संस्थाले खेलेको भुमिका उदाहरणीय रहेको भन्दै वन व्यवस्थापन समिती अध्यक्ष र प्रहरीले युवालाई धन्यवाद समेत व्यक्त गरेका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो

भर्खरै प्रकाशित

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि