Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिद्यतु शव स्टेशनबाट बिद्युत आपुर्ति बन्द, सञ्चालनका लागि केही दिन लाग्ने

Author Avatar साझा न्यूज 28th August 2021 , 3:08 PM
बिद्यतु शव स्टेशनबाट बिद्युत आपुर्ति बन्द, सञ्चालनका लागि केही दिन लाग्ने

– नवलपरासी प्रतिनिधि 

नवलपरासी केही दिनको अविरल बर्षा र डुवानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित नेपाल बिद्युत प्राधिकरण परासी बितरण केन्द्र अन्तर्गतको सब-स्टेशनमा क्षति पुगेको छ । जसका कारण परासी स्थित सब- स्टेशनबाट बिद्युत आपुर्ति बन्द भएको नेपाल बिद्युत प्राधिकरण परासी बितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

बर्षा र डुवानका कारण परासी शब स्टेशनको ब्रेकर लगायतका अन्य प्राविधिक उपकरणमा पानी जमेकाले तत्कालै सव- स्टेशनबाट बिद्युत आपुर्ति गर्ने अवस्था नरहेको बिद्युत प्राधिकरण परासी बितरण केन्द्रले जानकारी दिएको छ ।

यद्यपी बिद्युत आपुर्तिका लागी अहिले गण्डक पावर हाउस शब स्टेशन , बर्दघाट शब- स्टेशन र सुनवल बजार क्षेत्रको बिद्युतबाट परासी बितरण केन्द्र अन्तर्गतका ग्राहकलाई बिद्युत आपुर्ति गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।

पानी र डुवानका कारण परासी स्थित शब- स्टेशनको कम्पाण्ड वालमा क्षति पुग्दा पानी स्टेशन भित्र पसेर स्टेशनबाट बिद्युत आपुर्ति गर्ने महत्पुर्ण भुमीका निर्वाह गर्ने ब्रेकर सहित अन्य प्राविधिक उपकरणमा पानीले निकै क्षति पु¥याएको छ ।

कार्यालयका अनुसार परासी शब- स्टेशनबाट बिद्युत आपुर्ति सञ्चालन हुन अझै केही दिन लाग्ने बताईएको छ । यद्यपी परासी शब स्टेशन सञ्चालनका लागि आवश्यक जनशक्तीहरु व्यस्थापनको तयारीमा गरिसकिएको र आजैबाट मर्मत सम्भारका काम सुरु गरिने प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।

परासी बितरण केन्द्र अन्तर्गत हाल करिव ४४ हजार ग्राहक रहेका छन् । जसमध्ये अहिले तत्कालका लागी ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस शब स्टेशन , बर्दघाट शब स्टेशन र सुनवल बजार क्षेत्रको बिद्युत आपुर्तिबाट परासी बितरण केन्द्र अन्तर्गतका ग्राहकलाई बिद्युत आपुर्ति गरिएको हो । स साना उद्योगलाई बिद्युत आपुर्ति गरिएपनि ठुला उद्योग धन्दा जो ११ हजार केभिएको ट्रान्सफमर मार्फत बिद्यूत आपुर्ति हुन्छ उक्त उद्योग कलकारखाना सञ्चालन नगरिदिन कार्यालयले सम्वन्धी उद्योग कारखाना संग आग्रह गरेको छ ।

परासी बितरण केन्द्र अन्तर्गत सुर्यपुरा , सुनवल , महेशपुर र बन्जरिया स्थित कार्यालय पर्दछन् । परासी बितरण केन्द्र अन्तर्गत कुल ४४ हजार ग्राहक रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज