Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

श्रीमतीले हँसिया प्रहार गरी श्रीमानको हत्या


श्रीमतीले हँसिया प्रहार गरी श्रीमानको हत्या

दाङ, भदौ १३ । दाङको तुलसीपुरमा श्रीमतिले हँसिया प्रहार गरि श्रीमानको हत्या गरेकी छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आइतबार बिहान २ बजेतिर श्रीमति योगीले श्रीमान पुरीलाई हँसिया र बाँसको चिर्पट प्रहार गरि हत्या गरेको खुलेको हो। ‘हात र कुहिनोमा हँसिया प्रहारबाट लागेको गहिरो घाउ चोट छ,’ डिएसपी अर्याललले भने, ‘ एउटा दाँत पनि भाँचिएको छ।अत्यधिक रक्तश्रावको कारण पुरीको मृत्यु भएको देखिन्छ।’

श्रीमान मदिराको अम्मली रहेको र उक्त दिन पनि पुरीले अत्यधिक मदिरा सेवन गरि आएको तथा आफूले लगाएको कपडामा दिशा पिशाब गरेपछि आक्रोसमा आएर आफूले सुरूमा हँसिया र त्यसपछि बाँसको चिर्पटले आक्रमण गर्दा श्रीमानको मृत्यु हुन पुगेको भनेर श्रीमति योगीले प्रहरी समक्ष बयान गरेको डिएसपी अर्यालले बताए।

‘सुरूमा त प्रहरीलाई सुतेकै ठाउँमा पुरीको मृत्यु भएको भनेर खबर गरिएको थियो,’ डिएसपी अर्यालले भने, ‘घटनास्थलको प्रकृति र मृतकको घाउ खत हेर्दा कर्तव्य गरेको ठानेर श्रीमतिलाई पक्राउ गरेपछि तथ्य उजागर भएको हो।’ घरमा पुरी दम्पत्ति मात्रै बस्दै आएका थिए। उनीहरूका छोरा विदेशमा रहेको, बुहारी छुट्टै बस्ने गरेको र प्रहरीले जनाएको छ। गाउँमै बिहे भएकी छोरीले आफ्नो बुवाको हत्या विरूद्ध प्रहरीमा जाहेरी दिएको डिएसपी अर्यालले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

व्याडमिन्टन बेसिक प्रशिक्षण तालिम सम्पन्न

व्याडमिन्टन बेसिक प्रशिक्षण तालिम सम्पन्न

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि