Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रामग्रामद्धारा बाढी प्रभावीतलाई नगदै राहत

Author Avatar साझा न्यूज 29th August 2021 , 2:39 PM
रामग्रामद्धारा बाढी प्रभावीतलाई नगदै राहत

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्र भित्रका बाढि प्रभावीत परिवारलाई तत्कालै राहत स्वरुप नगद रकम उपलब्ध गराउन सुरु गरेको छ । नगरकार्यपालिकाको बैठकले नगरभित्रका बाढि प्रभावितहरुलाई तत्कालै राहत उपलब्ध गराउने निर्णय अनुसार प्रति प्रभावीत परिवारलाई तत्कालका लागि रु दुई हजार दरले रकम वितरण सुरु गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनुभयो ।

नगर प्रमुख गुप्ताले समान खरिद गरेर दिन समय लाग्ने भएकाले तत्कालै राहत स्वरु खाद्यन्न खरिदनका लागी नगद दिन सुरु गरिएको प्रमुख गुप्ताले जानकारी दिनुभयो । दैनिक आवश्यक सामाग्रिहरु दाल चामल, तेल लगाएतका खाद्यान्न समाग्रि बापतको खर्च जोडेर रकम सहयोग गरिएको उहाँले बताउनुभयो ।

बाढी प्रभावीत हरुको लगत पनि संकलन गर्दै जाने र तत्कालै राहत स्वरुप खाद्यन्न खरिदका लागी नगद उपलब्ध गराउन सुरु गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिनुभयो ।

यस्तै नगरपालिको रामग्राम १८ पम्फापुरमा बाढिमा डुबेर मृत्यु भएका बाबु छोराको परिवारलाई क्रिया खर्च बापत २५ हजार रुपैँया दिने पनि कार्यपालिकाको बैठकले निर्णय गरेको छ । रामग्राममा ९४ ओटा कच्चि घर टहरा भत्किएको छ भने ४० ओटा घर टहरा आशिंक रुपमा भत्किएको नगरप्रमुख गुप्ताले बताउनुभयो ।
गरिब विपन्नलाई प्रमुख प्राथमिकतामा राखेर राहत वितरण गरिने र बाढि प्रभावित क्षेत्रमा यस अगाबै अत्यआवश्यक औषधी सहित स्वास्थ्यकर्मिको टोली पठाईसकिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज