Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुको खोरिया गाउँ नदी कटानको उच्च जोखिममा


कपिलवस्तुको खोरिया गाउँ नदी कटानको उच्च जोखिममा

कपिलवस्तु । वर्षाका कारण कपिलवस्तु्को वाणगंगा नदीमा आएको बाढीले गर्दा यशोधरा गाउँपालिका ८ खोरिया गाउँ नदी कटानको उच्च जोखिममा परेको छ । नदी गाउँ पस्न सक्ने डरका कारण खोरिया गाउँका स्थानीय सर्वसाधारण पालैपालो नदी तटीय क्षेत्रमा रातभर जाग्राम बस्छन् ।

नदीमा पानीको बहाव र सतह बढ्दै गर्दा नदी किनारको तटबन्ध टुट्ने पो हो कि भन्ने डरले आफूहरु निकै चिन्तित रहेको स्थानीय पप्पु मुसलमानले बताए । वाणगंगा नदी तटीय क्षेत्रका यी सर्वसाधारणको समस्या यस वर्षको मात्रै भने पक्कै होइन । जिल्लामा धेरै सांसद तथा मन्त्री बने तर यहाँका सर्वसाधारणको यो समस्या ज्यूकात्यूँ नै रह्यो ।

हरेक वर्ष यसरी नै वाणगंगा नदी तटीय क्षेत्र खोरिया र आसपासका अन्य सर्वसाधारण सास्ती खेप्दै आएका छन्। वर्षौको यो समस्या समाधानका लागि स्थानीय राजनैतिक अगुवा युवा गिरिजेश पाण्डेयले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षणका लागि आग्रह गरेका छन् ।

तत्काल बाढीबाट तटवन्ध टुट्न नदिन बाँस र माटो तथा बालुवा भर्नका लागि खाली बोरा स्थानीय प्रशासनले उपलब्ध गराउने तयारी गरिएको छ । स्थानीय सर्वसाधारणा समेतको संलग्नतामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी क्षति भएको तटवन्ध निर्माणको व्यवस्थापनको काम सुरु गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सामान्य बजेटबाट तटवन्ध निर्माण कार्य गर्न नसकिने भएका कारण यसको नियन्त्रणका लागि प्रदेश सरकार र केन्द्र सरकारको सहयोगको खाँचो रहेको यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले बताए ।

गाउँपालिकाबाट गर्न सम्भव कार्य गाउँपालिकाबाट तत्काल गर्छौं,’ गाउँपालिका प्रमुख पाण्डेयले भने । डुबान क्षेत्रमा कांग्रेस नेता सुरेन्द्रराज आचार्य, सुधाकर पाण्डेय, सांसद बृजेश कुमार गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य रिना नेपाल, धर्मबहादुर लाल श्रीवास्तव, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादवलगायतका जनप्रतिनिधिहरुले अवलोकन गरी समस्याको बारेमा जानकारी लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

भर्खरै प्रकाशित

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि