Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सल्यानको कपुरकोटमा यात्रुवाहक बस दुर्घटना हुदा १५ जना घाइते


सल्यानको कपुरकोटमा यात्रुवाहक बस दुर्घटना हुदा १५ जना घाइते

सल्यानको कपुरकोटमा यात्रुवाहक बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् । आज शुक्रबार दिउंसो पौने २ बजेतिर कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै जमपानी स्थित दाङबाट पश्चिमरुकुम तर्फ जाँदै गरेको राप्ती यातायात समितीको रा १ ख १७९२ नम्बरको बस अनियन्त्रित भई सडकको माथिल्लो भागको भित्तामा पल्टिन जाँदा उक्त बसमा पल्टीदा १५ जना घाइते भएको सल्यान प्रहरीले बताएको छ । बसमा २८ जना यात्रु सवार रहेको प्रहरीले बताएको छ ।

घाइते हुनेमा जिल्ला सल्यान कपुरकोट ५ निवासी २३ वर्षिय रेखा साहु, सोही ठाउँ निवासी ३१ वर्षिय सिता बुढाथोकी, दार्मा गउायँपालिका ५ निवासी २० वर्षिय प्रबेश बस्नेत, शारदा नगरपालिका १५ निवासी ४९ वर्षिय तारा प्रसाद नाथ, शारदा नगरपालिका १ निवासी ४० वर्षिय कृष्णा गौतम, कुमाख गाउँपालिका निवासी ७३ वर्षिय हिरे राना, कपुरकोट गाउँपालिका ५ रिम निवासी ४५ वर्षिय धन कुमारी रोका, सोही ठाउँ निवासी २१ वर्षिय याम कुमारी बोहरा, कपुरकोट गा.पा.५ निवासी तिला महतरा, बागचौर नगरपालिका २ निवासी ४५ वर्षिय लाल बहादुर डाँगी, दाङ दंगीशरण गाउँपालिका ५ निवासी २५ वर्षिय निर्मला शर्मा, तुलसीपुर ३ निवासी २८ वर्षिय बिनोद बुढाथोकी, पश्चिमरुकुम मसिकोट नगरपालिका ४ निवासी ७५ वर्षिय मोहन सिंह पुन, पश्चिमरुकुम त्रिबेणी गाउँपालिका २ निवासी २१ वर्षिय जोक बहादुर खड्का र सोही ठाउँ निवासी २२ वर्षिय किरण ओली घाइते भएका छन् । घाइते १५ जना मध्य तीन जनामा मध्यम र १२ जना समान्य घाईते भएको सल्यान प्रहरीले जानकारी दिएको छ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । साथै चालक फरार रहेकोले खोजी कार्य जारी रहेको र दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

भर्खरै प्रकाशित

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

नयाँ बजेटमा बाँकेका दर्जन आयोजना प्राथमिकतामा

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि