Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माओवादी स्थायी कमिटी बैठकले के – के गर्यो निर्णय ?

Author Avatar साझा न्यूज 3rd September 2021 , 7:47 PM
माओवादी स्थायी कमिटी बैठकले के – के गर्यो निर्णय ?

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय निकायहरुमा पदपूर्तिका लागि सुझाव दिन गिरिराजमणि पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय निकायहरुको पदपूर्तिका लागि आवश्यक छलफल गरि सुझाव प्रतिवेदन पेश गर्न पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि अन्य दलबाट आएका नेताहरुको समायोजनका लागि सुझाव दिन गठित पोखरेल नेतृत्वको कार्यदललाई नै पार्टीको केन्द्रीय निकायहरुमाा पूर्णता दिनका लागि सुझाव दिन जिम्मेवारी दिइएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पदपूर्तिका लागि ५ दिनभित्र सुझाव प्रतिवेदन पेश गर्न भनिएको उनले बताए । त्यस्तै बैठकले पौष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर सदस्यता वितरण, नवीकरण, वडा अधिवेशन लगायत गर्नुपर्ने भएकाले यसका लागि आवश्यक निर्वाचन नियमावली र आचारसंहितका साथै निर्देशिकाका बारेमा ५ दिन भित्र सवै तहलाई जानकारी गराउने निर्णय भएको उनले बताए ।

नेता श्रेष्ठले महाकाली नदीमा बेपत्ता भएको घटनामा सरकारले भारतसँग वार्ता गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै एमसीसीका बारेमा माओवादीको यसअघिको धारणा कायमै रहेको भन्दै कुनै भ्रममा नपर्न पनि उहाले आग्रह गरे ।

हुम्लाको हिल्सा सीमा क्षेत्रको अध्ययन गर्न समिति गठन गर्ने विषयमा उनले राष्ट्रिय स्वाधिनताका विषयमा राष्ट्रिय सहमति गरेर मात्रै निर्णयमा पुग्नुपर्ने बताए ।

हुम्ला जिल्ला स्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज