Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई तत्काल राहत दिन विप्लव नेतृत्वको नेकपाको माग


पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई तत्काल राहत दिन विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौँ – पर्वतमा गएको पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई आवश्यक राहतको यथाशीघ्र व्यवस्था गर्न नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल सरकारसँग माग गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै पहिरोबाट पीडितहरूको उद्धार, राहत र सुरक्षित पुनर्वासको व्यवस्थापनको कार्यमा लाग्न सम्बन्धित जिल्ला पार्टीलाई निर्देशन पनि दिएको छ ।

भाद्र १७ गते राती पहिरोका कारण पर्वत जिल्ला कुस्मा नगरपालिका वार्ड न ३ दुर्लङमा माधव शर्माको घर भत्किदा ७५ वर्षीय शिला पौडेल, ३५ वर्षीय भगवती पौडेल, ११ वर्षीय विनिता पौडेल र ९ वर्षीय विनोद पौडेलको निधन भएको छ ।

कुस्मा ११ चिम्लीमा मनीलाल पौडेलको घर भत्किँदा ३८ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ । कुस्मा ११ पकुवा चिम्लेमा पहिरोमा परि माया कुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयास पौडेलको मृत्यु हुन पुग्यो

। पहिरोमा बेपत्ता ७० वर्षीय डिल्लीपाध्य पौडेलेको पनि दुःखद मृत्यु हुन पुग्यो । पहिरोमा परि ज्यान गुमाउने सबै मृतकहरू प्रति पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ ।

यता, बाढी र पहिरोका कारण पूर्व पश्चिम राजमार्गको दाउन्ने र गैँडाकोटमा सडक अवरुद्ध भई यात्रुहरूले भोग्नुपरेको सास्ती प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अवरुद्ध सडकलाई तदारुकताका साथ मर्मत र सञ्चालन गरी जनताको यात्रालाई सहज बनाउन पार्टीले नेपाल सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

नागरिकता बिधेयक पारित भए पछि नागरिकता बिहीनले नागरिकता पाउने बाटो खुल्योः मन्त्री आचार्य

नागरिकता बिधेयक पारित भए पछि नागरिकता बिहीनले नागरिकता पाउने बाटो खुल्योः मन्त्री आचार्य

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

भारत भ्रमण पूर्ण रुपमा सफल भएको प्रधानमन्त्रीको भनाइ

भारत भ्रमण पूर्ण रुपमा सफल भएको प्रधानमन्त्रीको भनाइ

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

भर्खरै प्रकाशित

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि