Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संखुवासभामा एमाले अध्यक्षसहित ३५ जनाले रोजे एकीकृत समाजवादी

Author Avatar साझा न्यूज 4th September 2021 , 6:53 PM
संखुवासभामा एमाले अध्यक्षसहित ३५ जनाले रोजे एकीकृत समाजवादी

संखुवासभा । नेकपा एमाले संखुवासभाका अध्यक्षसहित ३५ जना जिल्ला कमिटी सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले शनिबार जिल्ला समन्वय समितिको सहलमा आयोजित कार्यक्रममा एकीकृत समाजवादी रोज्ने घोषणा गरेका हुन् ।

नेकपा एमालेका २६ जना सचिवालय सदस्य मध्ये १५ जना समाजवादीमा खुलेका छन् । सचिवालय सदस्यहरू ऋषिकेशव चापागाईं, कृष्णकुमार तामाङ, मानसिं पोख्रेल, बद्री सापकोटा, सुमन शाक्य, केशरबहादुर महते, राजेन्द्र सुब्बा, योगराज गाँउले, डम्बर बहादुर श्रेष्ठ, केश कुमारी खत्री कार्कीले एकीकृत समाजवादी रोजेका हुन् ।

यस्तै डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङले एकिकृत समाजवादी रोजेको समाजवादी संखुवासभाका नेता हेमराज घिमिरेले बताए ।

त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकी उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिकी उपप्रमुख मुना श्रेष्ठलगायत वडा अध्यक्ष तथा सदस्यहरूले एकीकृत समाजवादीमा सनाखत गर्ने जनाएका छन् ।

माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटी उपाध्यक्ष भीम लिङ्खा भने अहिल कतै खुलेका छैनन् । एमाले पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजबादीमा लागेका छन् । प्रदेश सभा सदस्य सरीता थापा, पदमकुमारी गुरुङले समाजवादी पार्टीमा सनाखत गरिसकेका छन् ।

एकीकृत समाजवादीको जिल्ला कमिटी बैठक तीन दिनसम्म चल्ने बताइएको छ । बैठकले आगामी रणनीति तयार गर्ने एकीकृत समाजवादी संखुवासभाले जनाएको छ । ५८ जिल्ला कमिटी सदस्य मध्ये उपाध्यक्ष वाङ्दावी भोटे, सचिव खड्ग राईसहित २३ जिल्ला कमिटी सदस्य भने एमालेमै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज