Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

घोराहीबाट स्वचालित पेस्तोलसहित एक जना पक्राउ

Author Avatar साझा न्यूज 4th September 2021 , 7:06 PM
घोराहीबाट स्वचालित पेस्तोलसहित एक जना पक्राउ

घोराही । दाङ प्रहरीले स्वचालित पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा नंम्वर ९ सखी स्थाई ठेगाना भई हाल घोराही १३ बडहरा बस्ने २५ वर्षिय ईन्द्रकमल बुढामगरलाई गएराति साढे २ बजे प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अवैध हातहतियार बोकी सर्वसाधरणहरुलाई त्रसित पार्दै आईरहेको र उक्त हतियार बुढामगरले आफ्नै घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

अबैध हतियार देखाइ ठेकेदार, ब्यबसायीलाई चन्दा आतंक सिर्जना गरेको प्रहरीमा उजुरी परेपछि खोजतलास गर्दै जादा भेटिएको काफ्लेको बताए । उनले दिएको जानकारी अनुसार पक्राउ परेका मगर २०७० साल बैशाख २५ गते साने घर्तिलाइ ज्यान माने उदेश्यले धारिलो हतियार प्रहार गरेर हात काटेर छिनालेको घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग कसुरमा २ बर्ष ६ महिना कैद सजाए भुक्तानी गरेर छुटेका थिए ।

घोराही १३ बडहरामा रहको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नंम्वरको स्कुटीको सिटमुनी रातो प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा स्वचालित पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

पक्राउ परेका बुढा विरुद्ध मुलुकी अपराध संहिता एेन अनुसार हातहतियार खरखजना मुद्धा दर्ता हुने र सो मुद्धामा ५ बर्ष सम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्राब्धान रहेको छ । उनले अबैध हतियार राख्ने आपराधिक गिरोह बारे प्रहरीले खोजतलास अभियान जारी राखेको एसपि काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज