Sajhanews
No Result
View All Result
Epaper
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

२४ घण्टामा १६४० संक्रमित थपिए, १० जनाको निधन


थप ३ हजार १२५ मा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं- कोभिड १९ संक्रमण आज एक हजार ६४० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनामा परीक्षण गर्दा एक हजार ६४० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो तथ्यांकले नेपालमा संक्रमण दर घटेको देखाएको छ । नेपालमा संक्रमणको दर १९.४ प्रतिशत पुगेको छ । यसअघि १९.५ प्रतिशत रहेको थियो ।

सक्रिय संक्रमित २९ हजार ४७९ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज दुई हजार १६१ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३३ हजार १६१ जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९४ दशमलव ८ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ८८९ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६७ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ४८८ जना सघन उपचार कक्ष (आईसीयू), १४० जना भेन्टिलेटर, २७ हजार ६९० जना होम आइसोलेसन, एक हजार ७८९ जना संस्थागत आइसोलेसन र २५६ जना क्वारेन्टिनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

थप ३०० मा कोरोना संक्रमण, १२४ जना निको

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

२४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

जापानमा कोरोना  तिव्र गतिमा बढ्दै

जापानमा कोरोना तिव्र गतिमा बढ्दै

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

थप ४५६ मा कोरोना सङ्क्रमण पुष्टि

भर्खरै प्रकाशित

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

गण्डकीमा सुरुङ मार्ग : घोषणामाथि घोषणा

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

No Result
View All Result