-ईसाझा न्यूज
देश यतिवेला कोरोना महामारीका कारण निकै त्रसित नै रहेको छ। कतिपयका रोजगारी गुमेको अवस्था छ भने व्यापारीहरुको स्थिती पनि नाजुक नै छ।
देशमा चार्डवाड शुरु भएको छ, अव कसरी नेपालीका संस्कृति जोगाउदै चार्ड मनाउने हो भन्दै आम जनसमुदाय चिन्तित देखिन्छन्।
यसैविच आज कोरोना महामारी र साढे तीन वर्ष झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको बेथितिका कारण गरिव जनता भोकै परेका बेला ‘ओली बा’ले कम्युनिस्टको सिद्धान्त विपरीत तीजको दर खाने पर्व तामझामका साथ मनाएका छन् ।
एमालेका अध्यक्ष ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाका एमाले महिला सांसदहरूलाइ तीजको अवसरमा दर अर्थात भोज–भतेर खुवाएका छन् ।

















































