Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक दिन पालिकाको अध्यक्ष बनेकी किशोरीको कथा, जो आफैँ केही गर्न चाहन्छिन्

Author Avatar साझा न्यूज 15th September 2021 , 11:46 AM
एक दिन पालिकाको अध्यक्ष बनेकी किशोरीको कथा, जो आफैँ केही गर्न चाहन्छिन्

विराटनगर । राष्ट्रिय बाल दिवसको दिन एक बालिकालाई गाउँपालिकाको अध्यक्ष बनाएर एउटा नयाँ अभ्यास गराईयो । उनलाई गाउँपालिकाको बोर्ड बैठक राख्नेदेखि बालबालिकाको बारेमा महत्वपुर्ण निर्णय गर्ने सम्मको अधिकारी दिईएको थियो ।

आर्थिक र प्रशासनिक काम बाहेकका अधिकार सहितको एउटा अभ्यास गराएको मोरङकोे बुढिगंगा गाउँपालिकाले एक दिनको लागि १६ बर्षिय बालिकालाई पालिकाको अध्यक्ष बनाएको थियो । बुढिगंगा गाउँपालिका वडा नम्बर २ की अस्मिता ऋषिदेब देशकै नमुना सांकेतिक पालिकाको अध्यक्षको भुमिकामा रहिन् ।
को हुन् सुस्मिता ?
सुस्मिता ऋषिदेब बुढिगंगा गाउँपालिका वडा नं २ की स्थायी बासिन्दा दलित समुदायकी किशोरी हुन् ।

तराईको दलित समुदायको प्रतिनिधित्वगर्ने १६ बर्ष भर्खर पार गरेकी छिन् । उनका बुबा रुपचन्द ऋषिदेब हुन भने उनीकी आमा राजकुमारी ऋषिदेब हुन् । उनको एउटी दिदी र एउटा दाई छनछ् । उनी हाल श्री नरग्राम नमुना माध्यामिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।

सिविन–नेपालमार्फत साविकको टंकीसिनवारी गा.वि.स तथा हालको बुढिंगंगा गाँउपालिका वडा नं १, २ र ३ मा संचालित बालबिबाह बिरुद्धको हेयर च्वाईस परियोजनामार्फत गठन भएको रक्षा किशोरी समुहमार्फत सामाजिक क्षेत्रमा उनी सक्रिय भएर आएकी हुन् । बिभिन्न बाल क्लबहरुमा आबद्ध हुँदै आएकी सुस्मिताले जनचेतनाको क्षेत्रमा सामाजिक अभियान्ताको रुपमा काम गर्छिन ।

किशोरी समुहको अध्यक्ष समेत रहेकी सुस्मिता किशोरी समुहलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय किशोरी संजालको सह–सचिवकोभुमिकामा रहेकी छिन् ।
तराईको एकदमै पछाडी पारीएको गरीब तथा दलित परिवारमा हुर्किएकी सुस्मिता ऋषिदेबको परिवार एकदमै कमजोर आर्थिक अबस्थाको छ । ऋषिदेब समुदायका बालबालिका त्यसमा पनि बालिकाहरु कक्षा ५ देखि कक्षा ८ सम्म पुग्दा नपुग्दै बिद्यालय छोड्ने बिभिन्न अध्ययनले देखाउँछ ।

सुस्मिता भने एउटा असल र सक्षम नागरिक बन्ने अठोटका साथ उनी अध्ययनरत छिन । यो समुदायमा बाल बिबाह, तथा बालश्रम ठुलो समस्याको रुपमा रहेको छ। सानै उमेरमा हुने बिवाह र बालश्रममा पनि संलग्न हुँदा ऋीषदेब समुदायका बालबालिका देखि अभिभावक पनि शिक्षाबाट बञ्चित रहेकोे सिबिनका बासु अधिकारी बताउँछन् ।
सविन नेपालले बिगत ३३ बर्ष देखि बालअधिकार प्रबद्र्धन तथा बाल संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा सुस्मिता ऋषिदेब जस्ता थुप्रै बालबालिकाको नेतृत्व तथा क्षमता विकासमा सहयोग गरेको अधिकारीको भनाई छ। कतिपय बालबालिका आज किशोर, युवा तथा प्रौढ हुदै समाजका बिभिन्न क्षेत्रको नेतृत्वगर्ने स्थानमा रहेको अधिकारी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज