Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उत्पीडित समुदायले हाम्रो संविधान, राम्रो संविधानको अनुभुति नगरुन्जेल सम्म हाम्रो संघर्ष जारी रहन्छ ः जसपा अध्यक्ष यादव


उत्पीडित समुदायले हाम्रो संविधान, राम्रो संविधानको अनुभुति नगरुन्जेल सम्म हाम्रो  संघर्ष जारी रहन्छ ः जसपा अध्यक्ष यादव

शत्रुघन खरविन्द

३ असोज कपिलवस्तु
जनता समाजवादी पार्टी कपिलवस्तु नेपालका अध्यक्ष शैलेन्द्र कुमार यादवले उत्पीडनमा परेका समुदायले हाम्रो संविधान ,राम्रो संविधान को अनुभुति नगर्नुजेल सम्म हाम्रो संघर्ष जारी रहने बताएका छन् ।कपिलवस्तु तौलिहवामा नेपालको संविधान २०७२ संसोधन विषयक अन्तरक्रिया तथा विरोध कार्यक्रम पुगेका अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

जब सम्म उत्पीडनमा रहेका मधेशी, आदिवासी, थारु, मुस्लिम पिछाड वार्ग लगाएत समुदायले आफ्नो संविधान हो भनेर महशुस गर्दैनन, तबसम्म हाम्रो पार्टीको संघर्ष जारी रहन्छ’ उनले भने । संविधानमा प्राप्त भएका उपलब्धिको संस्थागत गर्दै जनता समाजवादी पार्टीले संविधान संशोधनको माग नछोड्ने उनको भनाइ रहेको छ । बाँकी अधिकार प्राप्तिका लागि हाम्रो पार्टी जसपा नेपाल को संघर्ष जारी रहेने अध्यक्ष यादवले थपे ।

केही मुठीभर व्यक्तहरुले असोज ३ गते जारी भएको अपुर्ण संविधानको अवासरमा संविधान दिवस मनउदै छन, दिपावली गरिरहेका छन त्यो एदमै दुर्भग्य पुर्ण र दुःख को कुरा भएको उहाँले बताउनुभएको छ । जसपा नेपालले मधेशको मुद्दा कहिले नविर्सेको र कहिले पनि नविर्सेने बताउनु भएको छ । प्रहरी दमनको शिकार भई घाइते भएकाहरुलाई पनि आफूले नभुलेको बताए । प्रहरी, सैन दमनबाट हामीहरुलाई असोज ३ गते संविधान हामीलाई लदिएको उहाँले अरोप लागउनु भयो ।

जसपा नेपाल कपिलवस्तुले जिल्लाको तौलिहवा र शुद्धोधन गाउँपालिकाको हत्तिहवामा नेपालको संविधान २०७२ संसोधन विषयक अन्तरक्रिया तथा विरोध कार्यक्रम गरेको छ ।
नेपालको संविधान २०७२ संसोधन विषयक अन्तरक्रिया तथा विरोध कार्यक्रमबाटै नेपाली काँगे्रस पार्टी परित्याग गरि समजसेवी पुर्व प्र.अ सल्किराम बराई, ने.क.पा मार्सवादीका केन्द्रय सदस्य नर बहादुर सिरिष लगायतको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपा नेपालमा टिका माला लगाई जसपा कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले प्रवेश गराएका थिए । सोही कार्यक्रम बोल्दै दानबहदुर चौधारी, नरायण खनाल, अबदुल रशिद खाँ , बजरंगी चौधारी,सन्दीप पाण्डेय लगायतले उत्पीडनमा रहेका मधेशी, आदिवासी, थारु, मुस्लिम पिछाड वार्ग लगाएत समुदायको हक अधिकारको लागि संविधान संसोधन गर्न माग गर्नुभएको थियो ।

कार्यक्रम जनता समाजवादी पार्टी कपिलवस्तु नेपालका अध्यक्ष शैलेन्द्र कुमार यादवको अध्याक्षता र केन्द्रय अनुशासन दानबहदुर चौधारीको प्रमुख अतिथतामा भएको थियो । केन्दीय सदस्य नरायण खनाल प्रमुख, प्रदेश उपाध्यक्ष अबदुल रशिद खाँ, मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधारी, प्रदेश सदस्य सन्दीप पाण्डेय, प्रदेश सदस्य मेघनाथ पाध्या, परिषद सदस्य बृजगोपाल गुप्ता, परिषद सदस्य रामनेवास यादव , महिला नेत्री फिनिसरा थापा , नेता जे.पी खनाल अतिथिता रहेको थियो । कार्यक्रमको संचालन सन्तोष पाण्डेयले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेले हटायो ७० वर्षे उमेर हद

एमालेले हटायो ७० वर्षे उमेर हद

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ: प्रधानमन्त्री

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

अब मायादेवी गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिने

नागरिकता बिधेयक पारित भए पछि नागरिकता बिहीनले नागरिकता पाउने बाटो खुल्योः मन्त्री आचार्य

नागरिकता बिधेयक पारित भए पछि नागरिकता बिहीनले नागरिकता पाउने बाटो खुल्योः मन्त्री आचार्य

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

भारत भ्रमण पूर्ण रुपमा सफल भएको प्रधानमन्त्रीको भनाइ

भारत भ्रमण पूर्ण रुपमा सफल भएको प्रधानमन्त्रीको भनाइ

भर्खरै प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

आज जेठ २६ गते शुक्रबार: यस्तो छ तपाईको राशिफल

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

कपिलबस्तुलाई फेरी असार भित्र साक्षर जिल्ला घोषणा गर्ने अर्को प्रतिबद्धता

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

१५९ कृषकलाई बुद्धभुमीद्धारा बिभिन्न चार प्रकारका यान्त्रिक सामाग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि