Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सीमा नाकामा सवारी आवागमन सहज गरिने : प्रधानमन्त्री देउवा

Author Avatar साझा न्यूज 21st September 2021 , 1:32 PM
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिनेछ  : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमा नाकामा भारतीय सवारीसाधनको आवागमन छिटै सहज गरिने बताएका छन् ।

प्रधानमन्त्री देउवाले होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साको प्रतिनिधिमण्डलसँग हिजो (सोमबार) सिंहदरबारमा भएको भेटमा सो कुरा बताएका हुन् ।

सङ्घका अध्यक्ष हरि पन्तको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भारतीय सवारीसाधनमा नेपाल तर्फबाट लगाएको रोक तत्काल खुला गर्नुपर्ने माग राखेको थियो ।

प्रधानमन्त्री देउवासमक्ष बुझाइएको ज्ञापन पत्रमा नेपाल–भारत सीमा नाकामा मालवाहक सवारीसाधन बाहेकका सवारीहरूको आवागमनमा रोक लगाइएका कारण भारतीय पर्यटकको आवागमन प्रभावित हुँदा होटल तथा पर्यटन व्यवसाय धराशायी भएको उल्लेख गरिएको छ ।

बारा र पर्सा क्षेत्रमा सानाठूला गरी करिब दुई सय होटल सञ्चालनमा छन् । प्रधानमन्त्री देउवासँगको भेटपछि अध्यक्ष पन्तले भने, ‘हामीले सीमा क्षेत्रका होटल तथा पर्यटन व्यवसायीका सबै समस्या राख्यौँ । प्रधानमन्त्रीले हाम्रा मागप्रति सकारात्मक धारणा राखे । उनले भारतीय सवारीसाधनलाई नेपालतर्फ खुलाउने काममा तत्कालै निर्णय लिने बताए ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

भर्खरै प्रकाशित

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज