Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस नेता दुवेलाई पुत्र शोक

Author Avatar साझा न्यूज 22nd September 2021 , 10:11 PM
कांग्रेस नेता दुवेलाई पुत्र शोक

साझा न्यूज । कपिलवस्तु
नेपाली कांग्रेसका पुर्व महाअधिवेशन प्रतिनिधी पुजारी दुवेलाई पुत्र शोक परेको छ । मायादेवी गाउंपालिका वडा नं. ७ बलुहवा निवासी नेता दुवेका ३७ वर्षीय छोरा प्रदीप दुवेको निधनबाट सिंगो दुवे परिवार शोकमा डुबेको छ । छोरा दुवे आज विहान अचानक मृत्यु भएको परिवारले जनाएको छ ।

मृत आत्माको चीर शान्ति र शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्न नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेय लगायतको टोली दुवे निवास बलुहवा पुगेको थिए । नेता दुवेको परिवार उपर परेको यो बज्रपातबाट सिंगो नेपाली कांग्रेस परिवार दुखी रहेको नेता पाण्डेयले बताए ।

यसै गरी नेपाली कांग्रेसका जिल्ला नेता लोकनाथ शर्मा, महेन्द्र पाठक, वलीउद्दीन मुसलमान, मुख्तार अहमद खां, सुमित्रा शर्मा, मायादेवी गाउंपालिकाका प्रमुख बजरंगी चौधरी, वडा अध्यक्षहरु कृष्ण नारायण तिवारी, राजेन्द्र पाण्डेय लगायतका नेताहरु र नेपाल प्रेस यूनियनका सभापति गोपाल भण्डारी समेत दुवे परिवारमा पुगी मृत आत्माको चीर शान्ति र शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।

मृतक प्रदीप दुवे

यसै विच नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्र राज आचार्यले शोक वक्तव्य जारी गर्दै मृत आत्माको चीर शान्ति र शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।

मृतक दुवेको शव घर नजिकैको आफ्नो जग्गामा दाह संस्कार गरिएको छ । मृतक दुवेका २ छोरा, २ छोरी र श्रीमती रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज