Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

घेरावन्दीका विच युवा नेता शर्मा कांग्रेस क्षेत्रीय प्रतिनिधी चुनिए

Author Avatar साझा न्यूज 24th September 2021 , 10:00 PM
घेरावन्दीका विच युवा नेता शर्मा कांग्रेस क्षेत्रीय प्रतिनिधी चुनिए

वाणगंगा (कपिलवस्तु) । साझा न्यूज
क्षेत्रीय प्रतिनिधी बन्न बुथमै घेरावन्दी गरी अवरोध सृजना गरे पनि नेपाली कांग्रेसका युवा नेता आशीष शर्मा निर्वाचन प्रक्रियाबाटै क्षेत्रिय प्रतिनिधीमा निर्वाचित भएका छन् । शुक्रवार वाणगंगा नगरपालिका वडा नं. १० पटनामा सम्पन्न वडा अधिवेशनमा ८१ मत प्राप्त गरी युवा नेता शर्मा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी विजय खनालले ६८ मत प्राप्त गरेका थिए ।

पराजित उम्मेदवार खनालले आफुलाई उम्मेदवार बनाउन कांग्रेस नेताहरुबाट दबाव सृजना गरिएको बताए । आफु पनि सर्वसम्मत ढंगबाटै क्षेत्रीय प्रतिनिधी चयन गर्ने पक्षमा भए पनि नेताहरुको दबावका आफु बाध्य भई उम्मेदवार हुनु परेको उनको गुनासो थियो ।

सो वडाका सवै पदमा सर्वसम्मत ढंगबाट क्षेत्रीय प्रतिनिधी चयन गरिए पनि खस आर्य तर्फबाट क्षेत्रीय प्रतिनिधीमा भने निर्वाचन भएको थियो । आफु र युवा नेता शर्मा दुवै नै सर्व सहमतिबाटै क्षेत्रीय प्रतिनिधी वन्न सक्ने अवस्था थियो तर त्यो हुन दिईएन, “प्रतिस्पर्धी खनालले भने, “मलाई मोहरा बनाईयो ।” आफु बाध्य भई प्रतिस्पर्धी भएका कारण मेरो चाहना पनि युवा नेता शर्मा नै विजय भै दिए हुन्थ्यो भन्ने थियो, उनले भने ।

नेता शर्मालाई कुनै पनि हालतमा बुथबाट प्रदेश प्रतिनिधी आउन नदिन जिल्लाकै नेताहरुको समेत गोप्य निर्देशन गरेको शर्मा पक्षीय एक कार्यकर्ताले बताए । तर वडाका क्रियाशील सदस्यहरुको सहयोगमा शर्मा निर्वाचित भएका छन् । पटना जस्तो नेपाली कांग्रेसको गढमा यसरी आपसमै निर्वाचन हुनु दुखद पक्ष रहेको कार्यकर्ताहरुको गुनासो छ ।

वाणगंगा नगरपालिका १० को वडा कार्यालयमा मतदानमा सहभागी कांग्रेस क्रियाशील सदस्यहरु

निर्वाचित युवा नेता शर्मा कांग्रेस नेता तथा पुर्व राजदुत दीपकुमार उपाध्यायका छोरा हुन् । निर्वाचनमा सहभागी सवै क्रियाशील सदस्यहरु प्रति निर्वाचित क्षेत्रीय प्रतिनिधी शर्माले आभार व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज