Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोटको माटो सिक्किमका मुख्यमन्त्री तामाङलाई उपहार

Author Avatar साझा न्यूज 26th September 2021 , 7:48 PM
तिलौराकोटको माटो सिक्किमका मुख्यमन्त्री तामाङलाई उपहार

तौलिहवा, असोज १० गते । गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटको माटो भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पठाइएको छ ।

पर्यटन प्रवर्धन र तिलौराकोटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सो माटो पठाइएको र मुख्यमन्त्री तामाङलाई प्राचीन कपिलवस्तु घुम्न आउन निम्तो दिएको छ । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको सिक्मिका अन्तर्राष्ट्रिय स्ट्रेङ्गलिफटिङ्ग खेलाडी पेमा दोर्जे भुटियाको स्वागत कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा फिटनेश सङ्घले सो माटो सिक्किम पठाएको हो ।

स्ट्रेङ्गलिफटिङ्ग खेलको अन्तर्राष्ट्रिय जज, विश्व च्याम्पियन तथा स्ट्रङ मेन अफ सिक्किमको उपाधिसमेत पाएका भुटियामार्फत सो माटो मुख्यमन्त्रीलाई पठाइएको छ । कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय अवधेशकुमार त्रिपाठी, सङ्घका जिल्ला अध्यक्ष जीवन गिरीले मायाको चिनोस्वरुप बुद्धको मूर्ति र माटो भुटियालाई हस्तान्तरण गरेका थिए ।

स्ट्रेङ्गलिफटिङ्ग खेलको क्षेत्रमा नेपालले पनि अगाडि बढोस् भन्ने उद्देश्यले यसको प्रचारप्रसार गर्न आफू नेपाल आएको भुटियाले बताउनुभयो । ओल्ड स्टेन्थ लिफटिङ्ग फेड्रेशनका महासचिव समेत रहेका भुटियाले आफूले यो खेलसहित प्राचीन तिलौराकोटको प्रचारप्रसार गर्ने बताउनुभयो । स्ट्रेङ्गलिफटिङ्ग खेलमा बाईसेफ कल, ईनक्लाईन बेन्च प्रेसको अभ्यास गर्ने गरिन्छ । स्ट्रेङ्गलिफटिङ्ग खेल १९८५ बाट भारतमा शुरुवात भएको र यस सङ्गठन ८ देशमा विस्तार भइसकेको उहाँले बताउनुभयो ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले यो माटो मात्र नभएर हामी नेपालीहरुको माया र ढुकढुकी भुटियामार्फत सिक्किमका मुख्यमन्त्रीलाई पठाएको बताउनुभयो । कपिलवस्तु गौतमबुद्धका गृहनगर नभएर यहाँ कनकमुनी बुद्ध र क्रकुछन्द बुद्ध लगयतका विभिन्न स्थल प्रचारको अभावले ओझेलमा परेको बताउनुभयो ।

बुद्धकालीन सयममा नै कुस्ती, मार्सल आर्ट लागतयका १६ विद्याको विकास भएको कुरा ललित विस्तार भन्ने पुस्तकमा उल्लेख भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय अवधेशकुमार त्रिपाठीले बताउनुभयो । सन् २०५० सम्म लुम्बिनीमा वार्षिक एक करोड पर्यटक भित्रिने योजना अनुसार काम अघि बढेको उहाँले बताउनुभयो ।

आफूहरुले खेलको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बुद्धको क्रीडास्थलको प्रचारप्रसार गर्ने सङ्घका जिल्ला अध्यक्ष जीवन गिरीले बताउनुभयो । कपिलवस्तुमा १ सय ३६ वटा ऐतिहासिक तथा पुरातात्विक स्थल छन् । गोरखापत्रबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज