Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस कपिलवस्तु नगर सभापतिमा खाँ निर्वाचित

Author Avatar साझा न्यूज 30th September 2021 , 12:43 PM
कांग्रेस कपिलवस्तु नगर सभापतिमा खाँ निर्वाचित

साझा न्यूज । तौलिहवा
नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनबाट कांग्रेसको कपिलवस्तु नगर सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै खाँ नगर सभापतिमा निर्वाचित हुन सफल भएका हुन ।
निर्वाचित खाँले ८२ मत पाए भने, उनका प्रतिस्पर्धी गोपी कृष्ण शर्माले ६५, प्रशान्त कार्कीले ५७ र माया ज्ञवालीले ७ मत प्राप्त गरेकी थिइन । लामो समय सरकारी सेवामा लागेर रिटायर्ड लाइफ राजनीतिमा विताउने गरी खाँ जिम्मेवारीमा आएका हुन् ।
त्यस्तै नगर उपसभापतिमा विनोद अधिकारी र संदिप शर्मा विजयी भएका छन् । विजयी भएका अधिकारीले १ सय १७, शर्माले १ सय १५ पाए भने उनको प्रतिस्पर्धी दुर्गा चौहान १ सय २ र विरेन्द्र कुमार बर्माले ७१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा २ पदको लागि ४ जना उम्मेदवारी दिएका थिए । जसमा नगेन्द्र यादव र धिरेन्द्र कुमार उपाध्याय निर्वाचित भएका छन् । विजयी यादवले १ सय २५ मत, उपाध्यायले १ सय ३ मत पाएका थिए भने प्रतिस्पर्धि उमेश पाण्डेले ९४ र जुनु शाही ७४ मत प्राप्त गरेकी थिइन् ।
त्यस्तै सहसचिवमा २ पद भएपनि ३ जनाको उम्मेदवारी परेको थियो ।जसमा धमेन्द्र यादव र संजय कुमार राय विजयी भएका छन् । यादवले १ सय ४८, रायले १ सय २१ मत पाएर विजायी भएका छन् । उनको प्रतिस्पधीै अब्दुल ओफाले ९५ मत पाएका थिए ।
कुल २ सय २० मत रहेकोमा २ सय १७ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु

भर्खरै प्रकाशित

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज