Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुद्धारा प्रजिअलाई ज्ञापन

Author Avatar साझा न्यूज 19th October 2021 , 6:52 PM
अनेरास्ववियू (क्रान्तिकारी) कपिलवस्तुद्धारा प्रजिअलाई ज्ञापन

तौलिहवा, कार्तिक २
कपिलबस्तुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारीले विद्यार्थीहरुको समस्या समाधान र अध्यायनरत विद्यार्थीलाई नागरिकता बनाउन सहज गरीदिन माग गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हरिशचन्द्र खनालद्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रजिअ पाण्डेलाई बुझाईएको हो ।

अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्वमा संयुक्त विद्यार्थी संगठन तथा राज्यबीचमा सवारी साधनहरुमा परिचय पत्रको आधारमा विद्यार्थीलाई ४५ प्रतिशत शुल्क छुट गर्ने लिखित सहमति भएको तर हालसम्म पनि जिल्लामा उक्त सहमतिलाई कार्यन्वयन नगरिएको हुदाँ यथासिघ्र कार्यन्वयन गर्न माग गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिक्ताको प्रमाण पत्र वितरण कार्य कुपन विधीबाट गर्दा विद्यार्थीहरुलाई माथिल्लो तहमा भर्ना तथा छात्रवृतिबाट बञ्चित जस्ता समस्या भोगको हुदाँ विद्यार्थीको लागि नियमितरुपमा नागरिक्ता वितरण गर्न ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
सो अवसरमा जिल्ला अध्यक्ष हरिश चन्द्र खनाल, उपाध्यक्ष विजय पौडेल आभाष,जिल्ला सहसचिव गोरखनाथ यादव, सुमन घिमिरे, सुजाता बरुण, जिल्ला सदस्य एवम यशोधरा गाउँ कमिटी अध्यक्ष कमलेश पासवान लगायतको उपस्थिति रहको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज