Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जेसिजसँग जोडिएको युवा उद्यमशिलताको प्रश्न

जेसिजलाई तालिम प्राप्त युवा उत्पादन गर्ने कारखाना रुपमा विकास गर्ने

Author Avatar साझा न्यूज 14th December 2021 , 9:26 PM
जेसिजसँग जोडिएको युवा उद्यमशिलताको प्रश्न

विराटनगर । प्रदेश नम्बर १ का युवा ब्यबसायी श्यामसुन्दर पौडेल मिलन सामाजिक अभियानता हुन् । आफैँ केही गर्नु पर्छ भन्ने बिचार बोकेका युवा ब्यवसायी पौैडेलले जेसिजको बिग्रिएको छवी सुधार्दै युवालाई स्वरोजगारको दिशामा अघि बढाउन नतृत्व गर्ने दाबी गर्छन् । उनी अहिले निर्वाचन केन्द्रित अभियान लिएर उम्मेदवार प्रशिक्षणको क्रममा पोखरामा छन् । जेसिजको राष्टिय अध्यक्षमा उम्मेदवारी घोषणासँगै पौडेलले जेसिजका १६१ शाखाहरु रहेकोमा अधिकांशमा पुगेर त्यहाँको अध्यक्ष सहितको सदस्यसँग छलफल गरिसकेको बताए ।
जेसिजका माध्यमबाट समाज परिवर्तन सम्भव छ भन्ने देखाउनको लागि पनि उनले आफ्नो उम्मेदवारी अध्यक्ष पदको लागि रहेको बताएका छन् । ‘समाज परिवर्तनको एउटा क्षेत्र भनेकको युवालाई उद्यमशिलताको विकास गर्ने भएकोले जेसिजको महाअभियानमा होमिएको छु,, उनले भने, यो पटक एउटै उदेश्य छ युवालाई उधमशिल बनाएर गरि खान सक्ने बनाएर समाजमा हस्तान्तरण गर्ने र अन्य युवाहरुलाई जेसिजमा लाग्न का लागि प्रेरित गर्ने ।’
तालिमको माध्यमबाट युवालाई परिस्कृत र परिमार्जित गर्दै जेसिजलाई तालिम प्राप्त युवा उत्पादन गर्ने कारखाना रुपमा विकास गर्ने योजनाको साथ युवालाई उद्यमशिलतासँग जोडेर जाने हो भने अहिलेको जस्तो बेरोजगारीको अबस्था नआउने उनको दाबी छ । ‘म आफु चुनावी मैदान जानुको कारण भनेको जेसिजको बिग्रिएको शाख बचाउनु हो, उनी भन्छन्, जेसिजको माध्यमबाट समाजलाई एउटा सबल र सक्षम युवा हस्तान्तरण गर्नका लागि अबका एक बर्षले नया बाटो तय गर्ने हुदा त्यो एजेण्डालाई सार्थक बनाउनु मेरो दायित्व हो ।’
नेपाल जेसिजको राष्ट्रिय अधिबेशन यहि पौष १देखि ४ गतेसम्म पोखरामा हसँदैछ , जसमा देश भरीका जेसिजका १६१ शाखाका कार्यकारी समितिका पदाधिकारीले मतदान गर्ने गर्छन ।जसले राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारी निर्वाचित गर्ने गर्छ।
पौडेलको अध्यक्ष दाबी
बिराटनगरमा स्थायीघर भएका पौडेल धेरै सामाजिक संघ संस्थामा आबद्ध छन् । विराटनगरको मोरङ सहकारी अस्पताल, कोशी हेल्थ ईन्स्टिच्युट, कोशी हेल्थ एन्ड साइन्स क्याम्पस , मिलन ट्रेड एन्ड सप्लायर्स लगायतका बिभिन्न सस्थाका संचालक रहेर कुशलता पुर्बक ब्यवसाय संचालन गर्दै आएका छन् । एउटा कुशल ब्यबस्थापकको र युवा उधमीका रुपमा आफ्नो पहिचान बनाएका पौडेल लायन्स क्लब अफ बिराटनगर मोरङका पुर्व अध्यक्ष समेत हुन ।
सन २०१७ मा बिराटनगर जेसिजको अध्यक्ष बनेका उनी सन २०१८ मा नेपाल जेसिजमा उपाध्यक्ष पदमा उम्मेदवार भइ उच्च मत ल्याएर नेपाल जेसिजको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यो समयमा तोकिएको जिम्मेवारी समेत कुशलता पुर्वक पूरा गरेको उनी दाबी गर्छन् । उनको कामको मुल्यांकन गर्दै नेपाल जेसिजको कार्यकारी उपाध्यक्षमा सन २०१९ मा देश भरका जेसिज युवाहरुले राम्रो मतले बिजयी गराएका थिए । सन २०२० मा ‘मेरो देश म आफै बनाउछु’का राष्ट्रिय संयोजक रहेका पौडेलले जेसिज अभियानमा लागेर मात्र हुन्न नेपाली जेसिज सदस्यले अन्तर्राष्ट्रिय रुपमा समेत जेसिजका कार्यक्रममा भाग लिएर त्यहाँका राम्रा कुरा सिकेर आफ्नो देशमा प्रयोगमा ल्याउनु पर्छ भन्ने उदेश्यले सन २०१७ मा वल्र्ड काङ्ग्रेस नेदरल्यान्डस्, २०१७ मै एस्पाय्क मङगोलिया ,२०१८ मा जापान र २०१९ मा एस्प्याक दक्षिण कोरियामा भएका जेसिजका कार्यक्रमहरुमा प्रतिनिधित्व गराउने काम गरेका छन् । उनले यस अघि गरेको सामाजिक कामलाई अध्यक्ष भएर थप नयाँ योजना सहितको जेसिसलाई अघि बढाउने उदेश्य राखेर पोखरा अधिबेशनबाट उद्यमशिलताको यात्रा तय गर्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज