Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बच्चा चोरीको आरोपमा तीन जना पक्राउ

Author Avatar साझा न्यूज 10th February 2022 , 7:03 PM
बच्चा चोरीको आरोपमा तीन जना पक्राउ

धनुषा । धनुषामा बच्चा चोरीको आरोपमा तीन जना पक्राउ परेका छन् । बिहीबार चोरी गरिएको बच्चासहित तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बेलुका ६ बजे जनकपुरधामको महराजसागर पाखरीबाट मोहमद अमिर राइनको सात महिने छोरा मोहमद अख्तर राइन सम्पर्कविहीन भएका थिए । सोही बच्चा चोरी गरिएको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका-१० डुमरीयाकी मनिषादेवी मुखिया, औरही गाउँपालिका-१ पौडेश्वरकी किरण राम र महोत्तरी लोहरपट्टी नगरपालिका-४ का कृष्णकुमार यादवलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बुधबार साँझतिर बच्चालाई पोखरीको डिलमा उनकी ६ वर्षीया दिदी एलिजा खातुन खेलाइरहेकी थिइन् । एलिजालाई बच्चा चोरी गर्ने मनिषा मुखियाले ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाएर बच्चा लिएर भागेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका अन्य दुई जना मुखियाकै मतियार रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

प्रहरीकाअनुसार बच्चा लिएर भाग्ने बेला मुखियासँग रहेको अर्को दुई वर्षीया बच्चा किरण रामको जिम्मा लगाएर भागेका थिए । किरणसँग रहेको दुई वर्षीया बच्चा मुख्यिाको रहे/नरहेकोबारे अनुसन्धान भइरहेको छ । कृष्णा यादवले मुखियालाई १३ हजार रकम दिएको पनि खुलेको छ । कृष्णाले मुखियालाई रकम दिई बच्चा चोर्न उक्साएको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले अपहरण मुद्दा चलाउने तयारी गरेको छ । बच्चालाई परिवारको जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज